Untitled Document

द न्यूयोर्क टाइम्सको‘हेर्नैपर्ने ९ नयाँ निर्देशक’को सूचीमा रौनियार

‘द न्यूयोर्क टाइम्स’ ले ‘हेर्नैपर्ने ९ नयाँ निर्देशक’को सूचीमा नेपालका दीपक रौनियार परेका छन्। न्यूयोर्क टाइम्सले ९ नयाँ निर्देशकको नाम सार्वजनिक गर्दै रौनियारलाई समेत समेटेको हो।

२५ लागे नेयमारः मेस्सी भन्दा एक, रोनाल्डो भन्दा ११८ गोल अगाडि

ब्राजिलियन स्ट्राइकर नेयमारले आइतबार २५ औं जन्मदिन मनाएका छन् । यही बेला मेस्सी र रोनाल्डोले त्यही उमेरमा पाएको सफलतासँग तुलाना रोचक नै हुन्छ । जसमा नेयमार धेरै अगाडि देखिएका छन् । बार्सिलोनाबाट व्यवसासिक फुटबल खेलिरहेका उनको करियर लोभलाग्दो छ । उनले अहिले नै च्याम्पियन्स लिगका साथै दुई ला लिगा, दुई कोपा डेल रेका साथै ओलम्पिक […]

नम्रताको हिरो बन्न चाहन्छन् निराजन

फुर्सदको बेला काठमाडौमा दिन कटाउने क्रममा उनको संगत  रोहित रुम्बासँग थियो । जतिवेला उनको भेट भएको थियो त्यतिवेला रोहित अभिनयमा सक्रिय थिए तर, निराजनको कुनै काम थिएन । रोहितलाई फुर्सद हुँदा उनी रोहितसंगै घुम्थे । चलचित्र विकास बोर्डले सुर्खेतमा चलचित्र महोत्सब गर्दै थियो । त्यसैको रिहर्सलमा ब्यस्त थिए रोहित लगायत अन्य कलाकार । एकदिन रोहितले […]

८ बर्षपछि बोलेका निखिल र रेखाकाे बक्स अफिस टक्कर

नायक निखिल उप्रेती र नायिका रेखा थापालाई स्टारडमको खुबै घमण्ड भयो । जसले गर्दा, यी दुइले एक अर्कासँग काम नै नगर्ने भन्दै बोलचाल बन्द गरे । करिब एक दशक अगाडिको कुरा थियो यो । रेखा चलचित्र क्षेत्रमा जम्दै गइन् भने निखिल पनि आफ्नै स्टारडमका कारण चलिरहेका थिए । तर, नायिका संचिता लुइटेलसँग प्रेम गरेपछि निखिल […]

२ महिनामै दयाका ४ फिल्म रिलिज हुने, बजारमा आइसक्यो ५ फिल्म

करिब एक बर्षका लागि नयाँ चलचित्रलाई समय दिन नसक्ने अवस्थामा छन्, नायक दयाहाङ राई । यसको अर्थ, उनको आउँदो बर्ष पनि दर्जन चलचित्र रिलिज हुनेछन् । तर, यो बर्ष दयाका ८ चलचित्र रिलिज हुने देखिएको छ । यसरि हेर्दा, डेढ महिनामा एउटा चलचित्र रिलिज भएको देखिएको छ । वैशाखमा ‘हाउ फन्नी’बाट सुरु भएको दयाको चलचित्र […]