Untitled Document

अनिता यादवको अनुभुति : मधेसको विकासमा एमालेबाहेक अरु दल संवेदनशील छँदै छैनन

पार्टी, पद ठूलो कुरा होइन, एजेण्डा ठीक हुनुपर्छ । पछिल्लो समय राजपाको एजेण्डा नै बेठीक हुँदै गयो । अझ तराई मधेसमा शान्ति, विकास र समृद्धि होइन, हिंसा र अस्थिरताको बाटोमा राजपा हिंडेपछि मैले त्यो पार्टीमा रहीरहन उचित ठानिन, राजीनामा दिँए । मलाई त्यस्तो जनता मार्ने पार्टीको कोषाध्यक्ष रहीरहनु ठीक लागेन । एमालेलाई मधेस विरोधी भनेर […]

आज तपाईको दिन कस्तो छ, हेर्नुस् राशिफल

वि.सं. २०७४ आषाढ ०४ गते आइतबार तदनुसार ई. सं. २०१७ जुन १८ तारिख, साधारण नामक संवत्सर, शाके :– १९३९, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११३७, (तछलागा) ।  सूर्योदय : बिहान ०५:११ बजे र सूर्यास्त : साँझ ०६:५९ बजे आषाढ कृष्णपक्षको नवमी तिथि, बेलुका १०:०५ बजेसम्म, त्यसपछि दशमी तिथि, उत्तराभाद्रा नक्षत्र, दिउँसो ०२:०६ बजेसम्म, त्यसपछि रेवती […]

त्यो सुसाइट…

काम गर्ने ठाउँमा मेरो अन्जान गल्तिको कारण मैले २÷३ मैना फोकटमै काम गर्न पर्ने थियो मनमा धेरै कुरा खेल्दै थियो काममा ब्रेकको समय भयो म बिहानको फोन कस्को थियो हेर्न थाले फोन घरबाट थियो । मैले कल ब्याग गरे । पीडामाथी पीडा थपियो मलाई ।

मलाई अमेरिकाले महिलावादी बनाएपछि…

किनकि, यसो गर्दा प्रयोगकर्ता महिलाले म पुरुषको दाँजोमा बराबर छु भनेर तर्क गर्नुपर्ने भयो। म पुरुषजत्तिकै चलाख वा साहसी छु भनेर कराउनुपर्ने भयो। मलाई लाग्थ्यो, तपाईं पुरुष जत्तिकै सक्षम भइदिएको भए त्यो कुरा तपाईंले बारम्बार भनिरहन आवश्यकै पर्दैन। त्यसैले ‘महिलावादी’ शब्दमै असुरक्षाको गन्ध आउँछ भन्ने मलाई लाग्थ्यो।

आज तपाईको दिन कस्तो छ, हेर्नुस् राशिफल

वि.सं. २०७४ आषाढ ०२ गते शुक्रबार तदनुसार ई. सं. २०१७ जुन १६ तारिख, साधारण नामक संवत्सर, शाके :– १९३९, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११३७, (तछलागा)