Untitled Document

१३६ मध्ये ६० स्थानीय तहमा जित्दैछ एमाले

निर्वाचन प्रचार प्रसारको अन्तिम दिन शुक्रवार माओवादीका पूर्वसभासद शिवराम यादवले सामाजिक सञ्जाल फेसबुक स्टाटस अपडेट गर्दै लेख्नुभयो, मधेश आन्दोलनको उद्गमस्थल लहान जित्नु एमालेका लागि समग्र मधेश जिते जत्तिकै हुन्छ । उहाँको यो सांकेतिक चुनावी आँकलनले लहान नगरमा कस्ले जित्छ भन्ने बुझ्न धेरैलाई सहज बनायो ।

मधेशी मतदाताको अठोट : रैथाने मधेशी नागरिकबिरुद्ध लागेका षडयन्त्रकारीलाई ‘नो भोट’

मधेशी मतदाता सत्तारुढको आतंकबिरुद्ध प्रतिकारमा उत्रिए भने सम्हाल्न सकिदैन भन्ने तथ्य आज राती नै बुझेर भोलि बिहान ६ बजे ‘नै जसरी पनि एमाले हराउ, कांग्रेस-माओवादी जसरी पनि जिताउ भन्ने आदेश फिर्ता लिएर चुनाव शान्तिपुर्ण गराउ, मतदातालाई शान्तिपुर्वक मतदान गर्ने बातावरण मिलाउ भन्ने आदेश पठाउनु पर्छ । अन्यथा जनता एकातिर मत दिन चाहने, सरकार पुलिस लगाएर अर्काेतिर हाल्न खोज्ने द्वन्द्को शिकार सरकार आफै हुनुपर्नेछ

प्रधानमन्त्री देउवालाई ओलीको प्रश्न : संबिधान संशोधनको पक्षमा आफूले पाएको ४१ भोट किन हाल्नु भएन

एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस र माओवादी केन्द्रले मधेसी दल मात्र नभई मधेशी जनतामाथि नै गद्दारी गरेको ठोकुवा गर्नुभएको छ । एबीसी टेलिभिजनका लागि प्रधान सम्पादक शुभशंकर कँडेलले आज लिनुभएको प्रत्यक्ष सम्वादमा बोल्दै ओलीले मधेशका रैथानेलाई दोस्रो दर्जाका नागरिक बनाउने गरी संबिधान संशोधन ल्याएकोले एमालेले अस्वीकार गर्नुपरेको प्रष्ट पार्नुभयो ।

सुशील कोइरालाले यसकारण देखे बिमलेन्द्रलाई सवैभन्दा खतरनाक

नेपाली कांग्रेसका तात्कालिक महामन्त्री महेन्द्रनारायण निधिका छोरा विमलेन्द्र निधिलाई कांग्रेसभित्र अत्यन्त खतरनाक व्यक्तिका रूपमा लिइन्छ भन्ने कुराको जानकारी सम्भवतः अन्य दलसम्बद्ध नेता तथा कार्यकर्तालाई छैन । वास्तवमा विमलेन्द्रलाई कांग्रेसमा सबैले खतरनाक मानिसका रूपमा लिने गरेका छन ।

मधेसमै दयनीय ‘मधेसवादी’का अवस्था  

प्रदेश नम्बर २ का ८ जिल्लामा एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका, ५९ गाउँपालिका र १२७१ वडामा जनप्रतिनिधि छान्नका लागि असोज २ गते निर्वाचन हुन गइरहेको छ । स्थानीय तहको पहिलो र देस्रो चरणको निर्वाचन परिणाम आइसकेकाले पनि तेस्रो चरणको यो निर्वाचनमा बढी चासो छ ।