Untitled Document

कर्मचारीको मलद्वारभित्र सवा लाख डलरका सुनका सिक्का भेटिएपछि…

सुनका सिक्का कुँद्ने एक सरकारी कालिगढले मलद्वारभित्र लुकाएर झण्डै सवा लाख डलर मूल्य पर्ने सुनका सिक्का चोरी गरेको रहस्य खुलेको छ । घटना क्यानडाको हो । त्यहाँको सिक्का कुँद्ने निकाय रोयल क्यानेडिएन मिन्टका कालिगढले आफ्नो मलद्वारमा झण्डै १ लाख २७ हजार ११६ अमेरिकी डलर मूल्य पर्ने २२ वटा सुनका सिक्का लुकाएर चोरी गर्ने गरेको भेटिएपछि […]

अब चालकको मात्र होइन, बटुवाको पनि मापसे चेकिङ !

गाडी चालकले मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको पत्ता लगाउन मापसे चेकिङ गरिन्छ । मापसे चेकिङमा केवल चालक मात्र पर्ने गरेका थिए र गाडीमा बस्ने अरुहा हा… गर्न लगाइन्न हामीकहाँ । अझ बाटो हिँड्नेे बटुवाको मापसे चेकिंग त हुँदै हुन्न । तर नामिबियामा भने अब बाटो हिँड्ने पैदलयात्रीको समेत मापसे चेकिंग हुने भएको छ […]