Untitled Document

अज्ञात व्यक्तिको फोनपछि सर्वोच्चमा बमको त्रास, इजलास प्रभावित

काठमाडौं, मंसिर ५ अज्ञात व्यक्तिले सर्वोच्च अदालतमा बम रहेको भनि फोन गरेपछि प्रहरी र नेपाली सेनाको टोलीले बमको खोजविन शुरु गरेको छ । इजलास बसिरहेका बेला करिव १२ बजेतिर अज्ञात व्यक्तिले फोन मार्फत सिहदरवारको छेउमा रहेको सर्वोच्चमा बम रहेको बताएपछि एकैछिन भागाभाग भएको थियो । बम रहेको फोन आएपछि सर्वोच्चका अधिकारीले प्रहरीलाई खवर गरेका थिए […]

तथ्यले भन्छ : कांग्रेसले नै गरायो पटक-पटक लोकतन्त्रको हत्या अनि अधिनायकवादको उदय

तथ्यको आधारमा सत्य पत्तालगाउने बिधि नै एकमात्र बैज्ञानिक बिधि हो। आज नेपालमा निर्वाचनको घोषणा भएपछि बामपन्थी शक्तिहरुको एकाताले अत्ताल्लिएको नेपाली कांग्रेस र त्यसको नेतृत्व हतास मनस्थितिमा जस्ता कुरा बोल्दै हिडिरहेको छ, त्यसबाट सम्पूर्ण नेपाली जनता गम्भीर भएर सोच्नु आबश्यकछ। एकजना रुसी कविले आफ्नो कवितामा लेखेका छन, ‘ यदि तिमीले गद्धारी गरेका छौ भने अरुमाथि गद्धारीको […]

बागलुङमा बाम गठबन्धन उमेदवारका आक्रामक प्रचार जारी : जनताको समर्थनले बनायो थप उत्साहित 

बाम गठबन्धनका उमेदवारहरुलाई जिताउने लक्ष्यका साथ संयुक्त निर्वाचन परिचालन कमिटिले बागलुङको काठेखोला गाउँपालिकामा सञ्चालन गरेको तेस्रो चरणको चुनावी अभियान सोमबार सकिएको छ । पहिलो चरणमा अभियान सञ्चालनका लागि योजना निर्माण गरेर सबै वडामा निर्वाचन परिचालन कमिटि गठन, निर्वाचन सम्पर्क कार्यालय स्थापन लगायतका काम सम्पन्न भएका थिए ।

तरकारीवालीसँग भोट माग्दै : मतदातासँग सेल्फी खिच्दै रामवीरको घरदैलो

मंगलबारको झुल्के घाँमसँगै असन, इन्द्रचोक र क्षेत्रपाटी भर्खर जागा बन्दै थिए । असन, इन्द्रचोक र क्षेत्रपाटीसँगै जोडिएकोे ठमेल त रातभरी जागा नै थियो । पर्यटकहरु हाइ काट्दै भर्खर सडकमा निस्किदै थिए । राजधानीकै सबै भन्दा चर्चामा रहेको अशनका तरकारी पसलेहरु कालीमाटीबाट भर्खर ल्याएको ताजा तरकारीका बोराहरु खोल्दै थिए ।

छोरा प्रकाशको निधनपछि पहिलो पटक औपचारिक कार्यक्रममा चित्तवन पुग्नुभो प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ छोरा प्रकाश दाहालको मृत्युपछि पहिलो पटक औपचारिक चुनावी सभामा सहभागि हुन चित्तवन आइपुग्नु भएको छ ।