Untitled Document

काठमाडौँ महानगरको मेयर जित्ने यस्ता रहेछन् विद्यासुन्दरका चार कारण (अन्तरवार्ता)

सुख–दुःखमा साथ दिएको पार्टी पनि एमाले नै हो । अहिले एमाले महानगवासीका लागि एमाले स्पष्ट दृष्टिकोण, नीति, विचार, सिद्धान्त, कार्यक्रमले मात्र होइन आत्मीयरुपले पनि नजिक छ । त्यसैले उहाँहरु सबै काठमाडौँको मेयर विद्यासुन्दरलाई बनाउन चाहनुहुन्छ । त्यसैले विद्यासुन्दरले जित्ने सबै भन्दा बलियो आधार यही हो ।

भीमेश्वर नगरपालिकाका मेयरमा भरत केसीको सुनिस्चित

भीमेश्वर नगरपालिका दोलखामा मेयरको उमेदवारे भरत बहादुर केसी विजयी लगभग पक्कापक्की नै भएको छ ।
भीमेश्वर नगरपालिकामा एमालेको शक्तिशाली संगठन र अन्य दलहरुको कमजोर उपस्थितिका कारण एमालेको उम्मेदवार मेयर बन्ने निश्चित छ।

पाँचखालमा महिला मात्रै उम्मेदवार

काभ्रे पाँचखाल नगरपालिकाको वडा नं. ३ मा अध्यक्षदेखि सदस्यसम्म महिला उम्मेदवार मात्र रहेका छन् । देशैभरी महिलाको सहभागिता रहे पनि पाँचखालको वडा नं. ३ मा चाहि महिला मात्रै उम्मेदवार रहेका हुन ।

छोरी जिताउन होइन देश जिताउन तालमेल : अध्यक्ष अाेली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनमा अर्को दलसंग तालमेल गर्नुको कारण कसैको छोरा छोरीलाई जिताउनु नभई देश बनाउनको लागि भएको स्पष्ट पार्नुभयो ।

पोखरा एसियाकै स्मार्ट शहर बनाउने मानबहादुर-मञ्जु सपना

नेकपा एमालेका तर्फबाट पोखरा लेखनाथ महानगरपालिकाको मेयरका उम्मेदवार मानबहादुर जिसीले पोखरालाई एसीयाकै स्मार्ट सिटी र विश्वकै उत्कृष्ट गन्तब्य बनाउने सपना देखेका छन् । प्राकृतिक सम्पदाले भरिभराउ पोखरारालाई विज्ञान प्रविधीसंग जोड्दै डिजीटल शहर बनाउने उनको योजना छ ।