Untitled Document

बुटवलमा दुई स्याटेलाइट सिटी बनाउने योजनासहित मतदाताको घरदैलोमा एमाले उम्मेदवार

बुटवल, जेठ ३१- मोफसलको राजधानीका रुपमा परिचित बुटवललाई संमृद्ध र जनताको प्रिय शहर बनाउने योजनाका साथ एमाले रुपन्देहीका अध्यक्ष शिवलाल सुवेदी निर्वाचन अभियानमा होमिएका छन । एमालेको किल्लाका रुपमा परिचित बुटवललाई स्याटेलाइट सिटी बनाउने परिकल्पना एमालेले अघि सारेपछि सुवेदी नेतृत्वको टिम यतिबेला जनताको मन जित्ने गरी आफ्नो चुनावी अभियान अघि बढाइरहेको छ । जंगल फँडानी गरेर, […]

निर्वाचन पेलेर गरिए मुलुक द्धन्द्धमा फस्ने राजपाको निष्कर्ष

सरकारले आफूहरुको माग सम्बोधन नगरी विभिन्न जालझेलमा फसाउन खाजेको भन्दै राष्ट्रिय जनता पार्टी नेपालले सरकारसँगको वार्ताको औचीत्य समाप्त भएको जनाएको छ ।

आँसु झार्दै मृतकपत्नीले सोधिन : न्यायाधीश वा पुहँचवालाको छोरा मारिएको भए यस्तै आदेश आउथ्यो हजुर ?

काठमाडौं, जेठ ३०-  मेरो श्रीमान जस्तै न्यायाधीश वा पहुँचवाला ब्यक्तिका छोरा वा पती मारिएको भएको भए यस्तै आदेश आउथ्यो त हजुर रु अपराधीहरु इसरी नै खुलेआम उल्टै धम्की दिएर हिडने थिए त हजुर रु यस्तो आदेशले हामी परिवारका सदस्यमाथि कस्तो बज्रपात भयो होला रु हजुरहरुले कल्पना पनि गर्न सक्नु हुन्न,’ अत्यन्तै पीडादायी यी भनाई गौरीशंकर गाउपालिका–१ […]

राजपाले एमालेमुक्त बनाउने घोषणा गरेको मधेसमा दिनहुँ एमाले प्रवेशको लहर

बीरगञ्ज, जेठ २९- पहिलो चरणको स्थानीय तहको निर्वाचनमा सबैभन्दा ठूलो पार्टी बनेको नेकपा एमालेमा बिभिन्न मधेशकेन्द्रित पार्टीका नेतारकार्यकर्ता तथा स्वतन्त्र बुद्धिजीविरव्यवसायी प्रबेश गर्ने क्रम बढदै गएको छ । प्रदेश-२ को सबैभन्दा ठूलो शहर वीरगन्जका मेडिकल ब्यवसायी बसरूद्दिन अन्सारी सोमबार एमाले प्रबेश गरेका छन् । उनी नेशनल मेडिकल कलेज वीरगन्जका प्रबन्ध निर्देशक हुन् । उनलाई एमालेले वीरगन्जको […]

मंसिरपछि काठमाडौमा खाल्डाखुल्डी र देशमा कांग्रेस-माओवादी देखिंदैनन : ओली

काठमाडौं, जेठ २९- एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिरदेखि काठमाडौंमा खाल्डाखुल्डी र देशभर कांग्रेस–माओवादी खोज्नु पर्ने स्थिति आउने वताएका छन् । प्रदेश ३ बाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुलाई वधाई दिन सोमवार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले मंसिरमा हुने संसदीय निर्वाचन पछि एमाले पहिलो शक्ति बन्ने र कांग्रेस माओवादी खखोज्नुपर्ने अवस्था आउने दाबी गरे । […]