Untitled Document

विराटनगर जुटमिल सञ्चालन गर्न आर्थिक समस्या

मुलुकको सबैभन्दा पुरानो र राजनीतिक इतिहास बोकेको विराटनगर जुटमिल सञ्चालन गर्न आर्थिक समस्या भएको छ । मिल सञ्चालन गर्न रु १० करोड बजेट आवश्यकपर्ने भएपनि अहिलेसम्म सरकारले बजेट पठाएको छैन ।

दुई महिनामा आठ अर्ब मूल्य बराबरको सवारीसाधन नेपाल भित्रिए

नेपालीको महान् चाड दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी व्यापारीले चालु आर्थिक वर्षको साउन, भदौ महिनामा छिमेकी मुलुक भारतबाट आठ अर्ब मूल्य बराबरको भारतीय सवारी साधन नेपाल भित्र्याएका छन् । 

मधेश आन्दोलनकै उद्गमस्थलमा राजपाको परिणाम शून्य

मधेश आन्दोलनको उद्गमस्थलरुपमा रहेको सिरहामा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र नेपाल लोकतान्त्रिक फोरमले स्थानीय तह निर्वाचनमा एउटा पनि स्थानीय तह जित्न नसक्दा नेता कार्यकर्ता निराश बनेका छन् । 

एनआरएनएको अध्यक्षमा आधा दर्जनको उम्मेदावारी ! कस्ले मार्ला बाजी ?

गैर आवासिय नेपाली सघं एनआरएनएको आठौ बिश्व सम्मेलन नजिकिदै गर्दा अध्यक्षका आकांशीहरु बढ्दै गएका छन् । गैर आवासिय नेपाली संघको अध्यक्षमा आदा दर्जनको उम्मेदावारी दिने भएका छन् ।

संस्थाको हित अनुकुल काम नगरेको भन्दै साझा प्रकाशनका महाप्रबन्धक शर्मा बर्खास्त

साझा प्रकाशनका अध्यक्ष तथा महाप्रवन्धक डोलिन्द्रप्रसाद शर्मा बर्खास्त भएका छन् । शिक्षा मन्त्रालयले साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलेन्द्रप्रसाद शर्मालाई बर्खास्त गरेको छ ।