Untitled Document

उपसभापति दिने सहमति अनुसार काग्रेस आएको नेता गच्छदारको खुलासा

विराटनगर, कात्तिक ३ नेपाली काग्रेसका नेता विजयकुमार गच्छदारले आफुले उपसभापति पाउने सहमतिमा काग्रेस आएको खुलासा गर्नुभएको छ । पार्टी एकीकरण हुनुपूर्व भएको छलफलमा प्रधानमन्त्री समेत रहनु भएका काग्रेस सभापति शेरबहादुर देउवाले आफुलाई उपसभापति दिने सहमति भएको गच्छदारले बताउनु भएको हो । विराटनगर विमानस्थलमा संचारकर्मीसग कुरा गर्दै नेता गच्छदारले उपसभापति पद दिने सहमतिमा काग्रेसमा फकिएको बताउनु […]

एमाले प्रदेश ६ र ७ का उम्मेद्धार टुंगो लगायो, कस कसले पाए त टिकट

काठमाडौ, कात्तिक ३ नेकपा एमालेले आसन्न प्रतिनिधि र प्रदेश अन्तर्गत १० गते हुन गईरहेको निर्वाचनका लागी प्रदेश ६ र ७ बाट उम्मेद्धार टुंगो लगाएको छ । माओवादी केन्द्रसग भागवण्डा गरेपछि बसेको स्थायी समिति बैठकले उम्मेद्धारको टुंगो लगाएको हो । प्रदेश ६ अन्तर्गत केन्द्रका लागी मुगुमा गोपाल बम र डोल्पामा धनबहादुर बुढालाई टिकट दिएको छ । […]

दलहरु ३२ जिल्लाका उम्मेद्धार छान्ने अन्तिम कसरतमा, आजै साझ टुंगो लगाउने तयारी

काठमाडौं, कात्तिक ३ आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने समय नजिकिएसँगै राजनीतिक दलहरु उम्मेदवार चयन गर्ने चटारोमा छन् । आगामी मंसिर १० गते हुने पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत पहिलो चरणको निर्वाचनका लागि दलहरुले आजै उम्मेदवार चयन गरिसक्ने गरी गृहकार्यमा जुटेको जनाएका छन् । आगामी मंसिर १० गते पहिलो […]

थाइल्याण्डकी राजकुमारी किन आईन लुम्बिनी !

लुम्बिनी, कात्तिक ३ थाइल्याण्डका राजकुमारी महाचाकरी सिरिनधोरन् आज भगवान बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणमा आउनुभएको छ । राजकुमारी सिरिनधोरन्ले लुम्बिनीमा विभिन्न कार्यक्रममा सहभागी हुनुभएको छ । थाइ एअरको विशेष वायुयानबाट शुक्रबार बिहान काठमाडौँ पुग्नुभएकी राजकुमारी सिरिनधोरन् त्यहाँबाट बुद्ध एअरको चार्टरमार्फत लुम्बिनी आउनुभएको हो । राजकुमारी सिरिनधोरन्सँग ४४ जना थाइ सरकारका विशिष्ट पाहुना पनि भ्रमण दलमा रहेका छन् […]

गोरखा र दोलखामा शंखधर साख्वाको सालिक स्थापना गरिदै

भक्तपुर, कात्तिक ३ प्रधानमन्त्री शेरबहादुर देउवाले संक्रमणकाल अन्त्य गरी पूर्णरूपमा संविधान कार्यान्वयनको बेला आएको बताउनुभएको छ । मध्यपुरथिमिस्थित शंखधर चोकमा आज राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानले आयोजना गरेको नेपाल संवत्का प्रर्वद्धक राष्ट्रिय विभूति शंखधर साख्वाको सालिकमा माल्यार्पण तथा सम्मान कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री देउवाले भन्नुभयो“हामी संविधानको पूर्ण कार्यान्वयन र संक्रमणकाल अन्त्य गर्ने […]