मुख्यमन्त्रीद्वारा वृद्धाश्रम शिलान्यास

पर्सा, बैशाख २७ वीरगञ्जको नगवामा निर्माण हुनलागेको ज्येष्ठ नागरिक वृद्धाश्रमको आज प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले शिलान्यास गर्नुभएको छ । प्रदेश सरकारको रु ५० लाखको लागतमा दुई हजार ५०० वर्गमिटर क्षेत्रफलमा

अझै पढ्नु

विमानस्थलको ‘डिपिआर’ तयार

 बलेवा, २७ वैशाख ।  बागलुङको ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकाको बीचमा पर्ने अर्नाकोटमा विमानस्थल निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको अगुवाइमा ‘डिपिआर’ बना

अझै पढ्नु

नुन वितरण गर्न थालेपछि गर्भजाँच गर्नेको सङ्ख्या बढ्यो

लम्की, २७ वैशाख टीकापुर नगरपालिका–६ स्थित नारायणपुर स्वास्थ्यचौकीले गर्भजाँच गर्न आउने महिलालाई आयोडिन नुन वितरण गर्ने गरेको छ । स्वास्थ्यचौकीले नियमित गर्भजाँच र स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई सात प्याकेट आ

अझै पढ्नु

सात दिनमै मृत्यु संस्कार सकेको भन्दै अगुवाले गरे सामाजिक बहिष्कार

कलैया, वैशाख २७ सात दिनमै मृत्यु संस्कार सकेको भन्दै गाउँका अगुवाले सामाजिक बहिष्कार गरेपछि यहाँको एक परिवार विस्थापित भएको छ । बाराको सुवर्ण गाउँपालिका–६ धर्मपुर टोलका अवधेश यादवको नौ सदस्यीय परिवार सामाजिक बहिष्करणमा पर

अझै पढ्नु

ललितानिवासमा कुनै गल्ती भए सजाय भोग्न तयार छु – पूर्व मुख्यसचिव पौड्याल

लिलामणी पौड्याल २०७६ वैशाख २६ गते ललिता निवाससम्वन्धि प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको छ। यो प्रस्ताव म मुख्यसचिव हुनुपूर्व नै मन्त्रिपरिषद्मा दर्ता गरिएको देखिन्छ। समाचारमा म मुख्यसचिव हुनुभन्दा पहिले नै दर्ता भएक

अझै पढ्नु

अध्यागमनको गम्भिर लापरवाही, विना भिषाका पर्यटकलाई दिइयो प्रवेश

काठमाडौं, वैशाख २७ गैरकानुनी ढंगले नेपाल प्रवेश गरेका एक विदेशी नागरिकले रहस्यमय ढंगले त्रिवि अध्यागमन कार्यालयबाट प्रवेशाज्ञा (भिसा) लिएको खुलेको छ। नेपालको भिसा नभएका रोमानियाका नागरिक अत्तिला इयुमस भारतबाट स्थलमार्ग हु

अझै पढ्नु

एकान्तकुनामा भ्यानको ठक्करबाट साइकलयात्रीको मृत्यु

काठमाडौं , २७ वैशाख । ललितपुरको एकान्तकुनामा भ्यानको ठक्करबाट साइकलयात्रीको ज्यान गएको छ । दुर्घटनामा एकजना पैदलयात्री घाइते भएका छन् । बा २१ च १३३३ नम्बरको भ्यानले ठक्कर दिँदा साइकलमा सवार भारत घर भई काठमाण्डौको कुलेश्वर ब

अझै पढ्नु

राजमार्ग बन्द भए १० मिनेटमै खुलाउने यस्तो छ ओली सरकारको योजना

काठमाडौं, बैशाख २७ सरकारले राजमार्ग अवरुद्ध हुन नदिन बिशेष योजना अघि बढाएको छ । कुनै पनि कारणले राजमार्ग अवरुद्ध भए १० मिनेटभित्र खुलाउने योजनालाई सरकारले कार्यान्वयनमा ल्याएको हो । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्र

अझै पढ्नु

हिरासतभित्र युवक झुण्डिएपछि अवस्था तनावग्रस्त

भरतपुर, २७ वैशाख । इलाका प्रहरी कार्यालय रत्ननगरको हिरासतमा रहेका एक युवक गम्भीर घाइते भएपछि स्थिति तनावग्रस्त बनेको छ । कालिका नगरपालिका–१ सूर्यपुरका २४ वर्षीय समिर घिसिङ बिहीबार साँझ हिरासतभित्रको शौचालयमा आफैँले लगाएको

अझै पढ्नु

अनुष्का श्रेष्ठले जितिन मिस नेपाल २०१९ को ताज

काठमाडौं, बैशाख २६ सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल २०१९’को उपाधि अनुष्का श्रेष्ठले जितेकी छन् । आज भएको फाइनलमा अनुष्काले सबै प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी हुन् । प्रतियोगिताको अन्तिम राउण्डमा ७ जना छानिएका थिए ।

अझै पढ्नु