राष्ट्रपति भण्डारी र बंगलादेशी समकक्षीबीच भेटवार्ता

काठमाडौं, कात्तिक २७ राष्ट्रपति विद्यादेवी भण्डारी र बंगलादेशका समकक्षी मोहम्मद अब्दुल हमिदबीच भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतलनिवासमा भएको शिष्टाचार भेटवार्तामा आपसी हित र द्विपक्षिय सम्बन्धका विषयमा छलफल भएको छ ।

अझै पढ्नु

बङ्गलादेशी राष्ट्रपति अब्दुल हमिद-प्रधानमन्त्री ओलीको भेटबार्ता : नेपालको समृद्धि योजनामा सघाउने घोषणा

काठमाडौं, कात्तिक २७ । नेपालको चार दिने भ्रमणमा रहनुर्भका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटबार्ता गर्नुभएको छ । भेटमा उहाँहरूबीच विद्यमान पारस्परिक सम्बन्धका सबै पक्षबारे छल

अझै पढ्नु

विद्यालाई अत्यधिक बहुमतले जिताउनुस् : पूर्व मन्त्री अधिकारी

पोखरा, कात्तिक २७ पूर्व स्वास्थ्यमन्त्री एवं नेपाल कम्यूनिष्ट पार्टी गण्डकी प्रदेशका सह–ईन्चार्ज खगराज अधिकारीले समृद्दिको लागि नेकपा उम्मेद्वार विद्या भट्टराईलाइ अत्यधिक बहुमतले विजयी गराउन अपील गर्नुभएको छ । बुधबार पो

अझै पढ्नु

सकियो बडिगाड–२ को मनोनयन दर्ता, नेकपालाई जनमोर्चाको समर्थन

कमल पौडेल / बागलुङ बागलुङ बडिगाड गाउँपालिका वडा नं. २ मा वडा अध्यक्षको लागि हुने उपनिर्वाचनमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को तर्फवाट ढाल प्रसाद शेरचन, नेपाली काग्रेसको तर्फवाट डिल बहादुर राना र समाजवादी पार्टीको तर्फवाट ह

अझै पढ्नु

प्रधानमन्त्री ओलीका सबै विरोधीले स्वीकार्नै पर्ने यो सत्य

त्यसैले साथीहरू, अब सिन्डिकेट र बिचौलियाहरूका विरुद्ध सरकारले चलाउने अन्तिम सङ्ग्रामलाई साथ दिउँ । अनि अन्त्यमा, विप्लव कमरेड, बन्दुकले समाजवाद कहिल्यै ल्याउँदैन है । बन्दुक मृत्युको साथी हो, जीवनको होइन । समाजवाद भनेको शा

अझै पढ्नु

जुम्लामा ३ हजार प्रतिष्ठान, ८ हजारले पाए रोजगारी

विजय रावत / खलङ्गा सरकारले विसं २०७५ मा गरेको आर्थिक गणना जिल्लास्तरमा सार्वजनिक गरेको छ । नेपाल सरकारले गरेको आर्थिक गणना जिल्ला तथ्याङ्क कार्यालयले एक कार्यक्रमका बीच जुम्लामा सार्वजनिक गरेको हो । कार्यालय प्रमुख शङ्करदत

अझै पढ्नु

शैक्षिक सुधार अभियानमा नगर प्रमुख, विद्यार्थी पढाउँदै

जाजरकोट, कात्तिक २७ भेरी नगरपालिकाको शैक्षिक अवस्था सुधार गरी जिल्लाकै नमूना बनाउने अभियानमा जुट्नुभएका नगरप्रमुख चन्द्रप्रकाश घर्ती आफै विद्यार्थी पढाउँदै आउनुभएको छ । विद्यालय अनुगमण तथा निरीक्षणमा दैनिक जाने नगरप्रमु

अझै पढ्नु

बन्ने भयो एसएसडिआरसीको आफ्नै भवन, चाँगुनारायणको ताथलीमा गरियो शिलान्यास

काठमाडौं, कात्तिक २७ । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं ८, ताथली, डाँडापाटी, याकाडोलमा विशेष स्कुल तथा पुनस्थापना केन्द्र (एसएसडिआसी) को भवन शिलान्यास गरिएको छ । मंगलवार एक औपचारिक कार्यक्रमबीच प्रमुख अतिथि प्रहर

अझै पढ्नु

मलेशिया पुगेको दुई महिनामै मृत्यु

बेझाड, कात्तिक २७ वैदेशिक रोजगारीका क्रममा मलेशिया पुगेको दुई महिनामै पाल्पा निस्दी गाउँपालिका–६ अर्चलेका यमबहादुर बयम्बुको मृत्यु भएको छ । अन्दाजी ४२ वर्षीय बयम्बुको यही कात्तिक २६ गते साँझ मलेशियामा मृत्यु भएको उनका आफन

अझै पढ्नु

यस्तो हो नेपालको खास नक्सा : भारतले यसरी गर्यो ३९५ वर्गकिलोमिटर नेपाली भूमि अतिक्रमण

काठमाडौं, कात्तिक २७ । भारतले लिम्पियाधुरादेखि कालापानीसहित लिपुलेकको भूभाग गरी तीन सय ९५ वर्गकिलोमिटर नेपाली भूभाग क्षेत्र अतिक्रमण गरेको नयाँ तथ्य फेला परेको छ । सरकार आफैंले गठन गरेको अध्ययन समितिले दिएको प्रतिवेदनले यस

अझै पढ्नु