भियतनाम-कम्बोडियामा नेपाली शान, क्यावात ! प्रधानमन्त्री ओली

भक्त गुरुङ हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीको यही ९–१३ मेमा भईरहेको भियतनामको भ्रमण कति ऐतिहासिक रह्यो हेर्नुस त ! नेपालको केही पक्षबाट कम्युनिष्ट प्रधानमन्त्रीले कम्युनिष्ट देशको भ्रमण गरेर अधिनायकवाद आयात गर्न हिंडेक

अझै पढ्नु

‘जनप्रतिनिधिका दुई वर्ष’ पुस्तक सार्वजनिक

धुलिखेल, जेठ १ धुलिखेल नगरपालिकाले जनताबाट निर्वाचित भएर जिम्मेवारी सम्हालेको दुई वर्ष पुगेको अवसरमा ‘जनप्रतिनिधिका दुई वर्ष’ नामक पुस्तक सार्वजनिक गरेको छ । निर्वाचनबाट निर्वाचित भएर जिम्मेवारी सम्हालेपछि दुई वर्षभित्र

अझै पढ्नु

अज्ञात समूहद्वारा अछाममा नगरपालिकाको गाडीमा आजगनी

अछाम, जेठ १ अछामको मंगलसेन नगरपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । नगरपालिकाको बा २ झ ३६९४ नम्बरको गाडीमा गएराति २ः१५ बजे आगजनी भएको प्रहरीले जनाएको छ । आगजनीबाट गाडी पूर्णरुपमा ध्वस्त भएको छ । नगरपालिका परिसरमै पार्

अझै पढ्नु

सिमेन्ट उद्योगको जग्गा कब्जामा लिएकालाई लखेटियो

उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–६ जलजलेमा अवस्थित नेपाल सरकारको स्वामित्वमा रहेको देशकै सबैभन्दा ठूलो उदयपुर सिमेन्ट उद्योगको जग्गा अतिक्रमण भएपछि प्रहरीले हस्तक्षेप गरी अतिक्रमणकारीबाट जग्गा मुक्त गराएको

अझै पढ्नु

पहाडी जिल्लामा सहसचिव र एसपी खटाउने सरकारको तयारी

काठमाडौं, १ जेठ । सरकारले १९ वटा पहाडी जिल्लाको सिडिओमा सहसचिव र जिल्ला प्रहरी प्रमुखमा एसपीलाई खटाउने तयारी गरेको छ । धेरै जनसंख्या भएका जिल्लामा दरबन्दी स्तरोन्नति गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ । ती जिल्लामा हाल उ

अझै पढ्नु

तनहुँ जलविद्युत् आयोजना : प्याकेज २ को काम धमाधम, एक अर्ब १८ करोड मुआब्जा वितरण

तनहुँ, जेठ १ १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्याकेज २ अन्तर्गतको काम तीव्र गतिमा अघि बढेको छ । दोस्रो प्याकेजको ठेक्का पाएको सिनो हाइड्रोले तनहुँको रिसिङ गाउँपालिका–१ झापुटारमा कार्यालय भवन, श्रमिक आवास क्षे

अझै पढ्नु

१० करोड माग्दै लबिङमा सांसद, नेतादेखि अर्थमन्त्रीसम्मलाई दवाव

काठमाडौं, जेठ १ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रकम चार करोडबाट १० करोड पुर्‍याउन सांसदहरूले लबिङ बढाएका छन् । कार्यक्रमको रकम वृद्धि गर्न सांसदहरूले सभामुखदेखि सत्तापक्षका संसदीय दलका उपनेता, अर्थमन्त्रीसम

अझै पढ्नु

कार्यवाहक प्रधानमन्त्री पोखरेलद्वारा सडक शिलान्यास

काठमाडौं, १ जेठ ।  कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले भक्तपुरको नगरकोटस्थित तेलकोटमा तेलकोटदेखि भट्टेडाँडासम्मको साढे सात किमी हरिगुरु मार्ग सडक शिलान्यास गर्नुभएको छ । चाँगुनारायण नगरपालिकाले मं

अझै पढ्नु

२५६३ औँ बुद्ध जयन्ती मनाउन सम्पूर्ण तयारी पूरा

काठमाडौं, १ जेठ ।  विश्व सम्पदा सूचीमा सूचिकृत बौद्ध क्षेत्रमा २५६३ औँ बुद्ध जयन्ती मनाउन सम्पूर्ण तयारी पूरा गरिएको छ । तयारीका सन्दर्भमा छलफल गर्न  समितिको संयोजक रहेको बौद्धनाथ क्षेत्र विकास समितिले आयोजना गरेको कार्य

अझै पढ्नु

ग्यारेजमा रोकिराखेका दुई बसमा आगलागी

काठमाडौं, बैशाख ३१ नेपालगञ्ज उपमहानगरपालिका–४ गणेशपुरस्थित बाइपासमा रहेको एक ग्यारेजमा रोकिराखेको बसमा आगलागी भएको छ । आगलागीबाट ना ४ ख ७०२४ र ना ५ ख २४६५ नम्बरको बस जलेर पूर्णरुपमा क्षति भएको हो । आगलागीका कारण ग्यारेजमा मर

अझै पढ्नु