Untitled Document

फेसबुक अकाउन्ट ह्याक हुनबाट कसरी बच्ने ? यसरी थाहा पाउनुहोस्

काठमाडौं । पछिल्लो समय धेरैले सामाजिक सञ्जालमा फेसबुक ह्याकिंग भएको भन्दै समस्या तेर्साउने गरेका छन् । आफ्नो फेसबुक अकाउन्टमा कुनै शंकास्पद गतिविधि देखिएमा वा ह्याकिंगको आशंका भएमा पहिचान गर्नका लागि विभिन्न तरिकाहरु अपनाउन सकिनेछ । यसका लागि तपसिलको विधि अबलम्बन गर्नुपर्दछ : १. फेसबुक लगइन गर्नुहोस् र दायाँतर्फ माथिल्लो भागमा रहेको एरो आइकनमा क्लिक गर्नुहोस् […]

को थिए अमेरिका पुग्ने पहिलो नेपाली ?

न्यूयोर्क,बैशाख २३ अमेरिकामा रहेका नेपालीहरुको बारेमा तयार पारिने टेलिभिजन कार्यक्रम यु स्टाट अगेनको औपचारीक प्रशारण आईतबारबाट शुरु हुने भएको छ । केहि दिन पहिला टेक्सासमा एक भब्य कार्यक्रमका बिच शुरु भएको कार्यक्रम नेपालको समय अनुसार आईतबार राती १० बजे नेपाल टेलिभिजन प्लसमा प्रशारण हुने भएको हो । हरेक महिनाको दोश्रो र अन्तीम आईतबार राती प्रशारण […]

दुर्गमका गाउँपालिका अझै सञ्चार सेवाबाट वञ्चित : भिस्याट सेवा पनि ६ महिनादेखि अवरुद्ध

टेलिकमले साइपाल गाउँपालिकामा सञ्चार सेवा विस्तार नगर्दा धलौन, धुली, बलौणी, कायाँ ,जिमा लगायत दर्जनौँ दुर्गम गाउँका वासिन्दाहरू निकै मर्काका परेका छन् । आफन्तहरूलाई फोन गर्नुपरे ३ घण्टा उकालो डाँडामा चढ्नुपर्ने बाध्यता रहेको साइपाल गाँउपालिका ५ का स्थानीय देवराम बोहराले बताए बझाङ, बैशाख १५ मुलुकभर सञ्चार सेवा विस्तार भएतापनि बझाङको साइपाल गाउँपालिका भने अझै सञ्चार सेवाबाट […]

प्रधानमन्त्रीको सूचना तथा प्रविधि विज्ञमा ईसेवाको सिइओ अस्गर अलि नियुक्त

काठमाडाै, चैत २१ प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना तथा प्रविधि विज्ञमा अस्गर अलिलाई नियुक्त  गरेका छन् । सफल युवा आईटी उद्यमी अस्गर अलिलाई प्रधानमन्त्री ओलीले बुधवार नियुक्त गरेको हो । नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी ‘इसेवा फोन पे प्रा.लिई’का ईसेवाका सिइओ समेत हुन् । प्रधानमन्त्री ओलीले प्रविधिको प्रयोगबाट देशभरि सहज ढङ्गले जनतालाई सेवा दिने सिस्टम […]

रोबोट सोफियाले नेपाललाई गरिबी हटाउन यस्तो सुझाव दिइन् (भिडियोसहित)

काठमाडौं, चैत्र ७ नेपाल आईपुगेकी चर्चित रोबोट सेलेब्रिटी सोफियाले यहा आएर पहिलो अभिव्यक्ति दिएकी छन् । राजधानीको याक एण्ड यति होटलमा राष्ट्रसंघीय विकास कार्यक्रम युनएडीपीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गरेकी हुन् । उनले नेपाल जस्तो विकासोन्मुख देशमा प्रविधिले गरिबी हटाउन सहयोग पुर्‍याउने बताएकी छन् । सार्वजनिक सेवाका लागि प्रविधि विषयक सम्मेलनमा आफ्नो भनाई राख्ने क्रममा […]