Untitled Document

एक्स्पोमा सर्वाधिक लोकप्रिय स्मार्टफोनहरुमा भारी छुट

ललितपुरको लगनखेलस्थित ललितपुर मलको दोस्रो तल्लामा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले ललितपुरकै सबैभन्दा भव्य र ठूलो चौथो एक्स्पो ललितपुर मोबाइल एक्स्पो २०७४ आयोजना गरिरहेको छ । 

राजधानीका सडकमा रहेका खम्बाका तार काट्दै मन्त्री (फोटो फिचर)

काठमाडौ, भदौ १८ राजधानीका सडक कति व्यवस्थित छ, सायद यो शब्द सुन्ने वित्तिकै तपाईलाई लाग्छ, ओहो सडकको के कुरा सबै ठाउमा खाल्डै खाल्डा भो यसको कुरा नगरौं । उसो भए के को कुरा गर्ने त, सडकमा राखिएका विजुलीका पोल र त्यसमा भएका तारका कुरा गर्ने । तपाईको मनमा झनै चिन्ता बढेर आउछ, माकुराको जालो जस्तो […]

ललितपुर मोबाइल कम्प्लेक्समा ललितपुर मोबाइल एक्स्पो २०७४ सुरु

ललितपुर लगनखेलमा रहेको ललितपुर मल दोस्रो तल्लामा अवस्थित ललितपुर मोबाइल कम्प्लेक्सले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसर पारेर आयोजना गरेको मोबाईल मेला आजदेखि शुरु भएको छ ।

दशैं तिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार

मोबाइल बजारको पर्यायका रुपमा रहेको काठमाडौंको न्यूरोडस्थित ताम्राकार मोबाइल कम्प्लेक्सले दशैं तिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार
 योजना ल्याएको छ । भदौ २२ गते देखि गरिन लागेको यो मोबाइल मेलामा सबै मोबाइल कम्पनीको साथ पाएको बताउँदै ताम्राकार मोबाइल ब्यापार संघका अध्यक्ष जगत साउदले ताम्राकार मोबाइल बजारले मोबाइलको मोडल हेरेर ५ देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था गरेको बताए । 

ललितपुर मोबाइल एक्स्पो भदौ १६ गतेदेखि २६ सम्म हुने

ललितपुरको लगनखेलस्थित ललितपुर मलको दोस्रो तल्लामा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले नेपालीहरुको महान चाड बडादशैं तथा तिहारको अवसर पारेर विभिन्न ब्राण्डका मोबाइल फोनहरुको ललितपुरकै सबैभन्दा भव्य र ठूलो चौथो एक्स्पो आयोजना गर्ने भएको छ ।