Untitled Document

निरज सापकोटा बैंकको आकर्षक जागिर त्यागेर किन मोबाइल ब्यवसायमा लागे ?

स्ट्यान्र्ड चार्टड बैंकको आकर्षक जागिर त्याग्दै युवा व्यवसायीको रुपमा निरज सापकोटाले यो व्यवसायमा हात हालेका हुन् ।

आइसिटिसम्बन्धी नीति कार्यान्वयन नहुँदा विकास ले गति लिन सकेन्

नारायणप्रसाद घिमिरे धुलिखेल (काभ्रे), साउन २ दुई वर्ष अगाडि सूचना तथा सञ्चार मन्त्रालयको नाम परिवर्तन गरेर सूचना तथा सञ्चार र प्रविधि (आइसिटी) मन्त्रालय राखियो । तर नाम परिवर्तन भएको बीस दिन बित्न नपाउँदै पुनः त्यो मन्त्रालयको नाम सूचना तथा सञ्चार मन्त्रालय नै राखियो । यसैगरी, सूचना तथा प्रविधिको विकास गर्ने उद्देश्यले सरकारले सन् २००५ मा […]

केएल मोबाइल हबमा मोबाइल एक्सचेन्ज मेला

काठमाडौं, असार २९ चाबहिलको केएल टावरमा संचालनमा आएको केएल मोबाइल हबमा मोबाइल एक्सचेन्ज मेला सुरु भएको छ । मोबाइल हब सँचालनमा आएको अबसर पादै सुरु भएको मोबाइल मेला सँगै एक्सचेन्ज मेला पनि सुरु गरेको हो । जस्तोसुकै मोबाइल पनि एक्सचेन्ज गरिने बताउँदै केएल मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले पुराना मोबाइलको राम्रो भ्यालु पाइनुका साथै नयाँ […]

केएल मोबाइल एक्स्पोको समय थप, स्टक क्लियरेन्समा ६० प्रतिशत सम्म छुटमा मोबाइल

काठमाडौं, असार २१- हरेक मोबाइलको खरिदमा हात खाली नजाने एक्सक्लुसिभ अफरसहित राजधानीको चाबहिलस्थित केएल टावरको भुइँतल्लामा सञ्चालनमा आएको केएल मोबाइल हबमा जारी मोबाइल एक्स्पोको समय असार मसान्त सम्मका लागि थप गरिएको छ । स्टक क्लियरेन्स गर्नुपर्ने केहि मोबाइल सेटहरु ६० प्रतिशत छुटमा कारोबार गरिरहेको केएल मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए । यसैगरि […]

ललितपुर मोबाइल कम्प्लेक्समा इलेक्ट्रोनिक्स सामाग्रीमा ५० प्रतिशतसम्म छुट

ललितपुर मोबाइल कम्प्लेक्समा इलेक्ट्रोनिक्स सामाग्रीमा ५० प्रतिशतसम्म छुट ललितपुर। ललितपुर लगनखेलमा अवस्थित ललितपुर मलको दोस्रो तल्लामा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले शोरुमको रिब्राण्डिङ गरेको छ । ललितपुर मोबाइल कम्प्लेक्सले एपेक्स डिजिटलको सहकार्यमा शोरुमको रिब्राण्डिङ गरेको हो । रिब्राण्डिङ गरिएको शोरुम शुक्रबार एक कार्यक्रमका बिच समुद्घाटन गरियो । मोबाइल हबको रुपमा स्थापना भएको ललितपुर मोबाइल कम्प्लेक्सले ग्राहकहरुलाई […]