Untitled Document

इसेवाले सुरु गर्यो मनि ट्रान्सफर सेवा

नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी इसेवालार्इ नेपाल राष्ट्र बैंकले स्वदेशभित्र अनलाईन मनि ट्रान्सफर गर्न पाउने गरी भुक्तानी सेवा प्रदायकको लाईसेन्स् दिएको छ। यससँगै स्वदेशभित्रै एक ठाउँबाट अर्को ठाउँमा पैशा पठाउन अब मनि ट्रान्सफरका शाखासम्म धाइरहनु पर्ने छैन। नेपाल राष्ट्र बैंकले भुक्तानी तथा फछ्र्यौट विनियमावली २०७२ को १९ ले दिएको अधिकार प्रयोग गरी इसेवालाई भुक्तानी सेवा प्रदायकको […]

केएल मोबाइल हब सञ्चालनमा, मोबाइल एक्स्पो सरु (फोटो फिचरसहित)

काठमाडौं । हरेक मोबाइलको खरिदमा हात खाली नजाने एक्सक्लुसिभ अफरसहित केएल मोबाइल हब सञ्चालनमा आएको छ । राजधानीको चाबहिलस्थित केएल टावरको भुइँतल्लामा सञ्चालनमा आएको केएल मोबाइल हबमा मोबाइल एक्स्पोसमेत सञ्चालन गरिएको छ । मोबाइल हवको उद्घाटन इन्टिग्रेटेट मोबिलीटी सोलुसन –आइएमएस) का अध्यक्ष दिपक मलहोत्रा, पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठ, गायक राजेश पायल राई, नायीका ओशिमा […]

केएल टावरमा असार ५ देखि मोबाइल एक्स्पो हुने,भाग्यशालीले मलेसिया र सिंगापुर घुम्न पाउने

हरेक मोबाइलको खरिदमा हातखाली नजाने एक्सक्लुसिभ अफर सहित केएल मोबाइल हब संचालनमा आउने भएको छ ।

निशुल्क औषधी र उपचार पाएपछि स्थानीय दंग

नुवाकोटको खडग भञ्ज्याङ गाविस–९ निवासी ९० बर्षीया बृद्ध सुकमाया आइतवार निकै खुसी देखिइन । लामो समयदेखि अप्ठ्यारो महसुस गरिरहेकी बृद्धा आफ्नो गाउँमै महिला रोग सम्बन्धी निशुल्क स्वास्थ्य सिविर तथा औषधी बितरण भएपछि उनमा खसी छाएको हो ।

सावधान ! यी हुन् मिर्गौला रोगका १० संकेत

हाम्रा यस्ता कैयन् आनीबानीहरु हृुन्छन् जसले हाम्रो स्वास्थ्यमा गम्भीर असर पुर्‍याइरहेको कुरा हामीलाई हेक्का हुँदैन । अक्सर राम्रो मानिने कतिपय आनीबानीहरुले मानव स्वास्थ्यमा नराम्रो असर पारिरहेका हुन्छन् । स्वास्थ्यमा हानी पुर्‍याउने १० साधारण आनीबानी यी हुन्: · हात सफा गर्न ह्याण्ड सेनिटाइजर वा एन्टी ब्याक्टेरियल साबुनको अत्यधिक प्रयोग गर्नु यस्ता सामग्रीमा हुने ट्राइक्लोसिनले मानिसमा एन्टीबायोटिक्स […]