Untitled Document

अध्यादेशबाट शिक्षा विधेयक ल्याउने सरकारी सहमति पछि डा केसीले अनसन तोडे

काठमाडौ, कात्तिक १  सरकारले अध्यादेशबाट चिकित्सा शिक्षा विधेयक ल्याउने सहमति जनाएपछि प्राध्यापक डाक्टर गोविन्द केसीले अनसन तोड्नु भएको छ । चिकित्सा शिक्षा सुधारको माग गर्दै विगत १४ दिनदेखी अनसनरत केसी र सरकारविच १० बुँदे सहमति भएपछि अनशन तोड्नु भएको हो । संसद बैठकबाट पारित हुन नसकेको विधेयक संसद विघटन भएपनि अध्यादेशबाट ल्याउने प्रतिवद्धता जनाएको छ […]

चिकित्सकमाथि हातपातपछि वीपी प्रतिष्ठानको ओपीडी सेवा प्रभावित

धरान, असोज २३ सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका जुनियर रेजिडेन्ट चिकित्सकले आज विहान देखि ओपीडी र वार्ड सेवा बहिस्कार गरेका छन् । बिरामीको उपचार गरिरहेको अवस्थामा चिकित्सक माथि हातपात र दुव्र्यवहार भएको भन्दै दोषीलाई कारवाहीको माग सहित उनीहरु आन्दोलनमा उत्रिएका हुन् । बिरामीका आफन्तले चिकित्सक र नर्समाथि हातपात र दुव्र्यवहार भएको भन्दै जुनियर […]

चिकित्सा शिक्षा र सेवामा सुधारको माग गर्दै केसी १३ औं पटक अनसनमा

काठमाडौ, असोज १९ पटक पटक अनसन बस्दै आएका प्राध्यापक डाक्टर गोविन्द केसीले चिकित्सा शिक्षा र सेवामा सुधारको पुन माग गर्दै आजबाट आमरण अनशन शुरु गर्नुभएको छ । केसीले अपराह्न ५ बजेदेखि ४ बुँदे मागसहित आमरण अनशन सुरू गर्नुभएको हो । त्रिवि शिक्षण अस्पताल हातामा गरिएको केसीले १३ औं पटक अनशन शुरु गर्नुभएको हो । चिकित्सा […]

सरकार र नेपाल चिकित्सक संघबिच सहमति, डाक्टरहरु ओपिडी सेवा सञ्चालन गर्न सहमत

काठमाडौं, असोज १३ सरकार र नेपाल चिकित्सक संघबिच सहमति भएपछि डाक्टरहरु बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गर्न सहमत भएका छन् । बालुवाटारमा प्रधानमन्त्री शेर बहादुर देउवा र चिकित्सक संघबिच डाक्टर तथा अस्पतालविरुद्ध आक्रमण तथा दुव्र्यवहार गर्नेमाथि कडा भन्दा कडा कारबाही गर्ने गरी कानून संशोधन गर्ने सहमति भएपछिसेवा सञ्चालन गर्न सहमत भएका हुन् । सहमति पत्रमा सरकारका […]

दोलखामा भाइरल ज्वरोको महामारी : दैनिक सयको हाराहारीमा अस्पताल आउँछन उच्च ज्वरो र रुघाखोकीका बिरामी

दोलखाका सरकारी र निजी स्वास्थ्य संस्थामा भाइरल ज्वरोको बिरामीको ह्वातै बढेका छन् । यहाँ अहिले भाइरल ज्वरोले महामारीकै रूप लिएको छ । भाइरल ज्वरोले बूढाबूढी, ससाना केटाकेटीलाई निकै असर पारिरहेको छ ।