Untitled Document

सावधान ! यी हुन् मिर्गौला रोगका १० संकेत

प्रायः मिर्गौला रोग सुरुवाती अवस्थामा पत्ता लगाउन गाह्रो हुन्छ । त्यसैले यसलाई साइलेन्ट किलर पनि भनिन्छ । मुत्रविज्ञका अनुसार गलत खानपान तथा औषधिको साइड इफेक्टका कारण मिर्गौला खराब हुन्छ । त्यसैले केही सावधानी अपनाउन सकेमा यसबाट बँच्न सकिन्छ । मिर्गौलामा समस्या उत्पन्न भएपछिका १० प्रारम्भिक लक्षण यस्ता हुन्छन्, जसलाई नजरअन्दाज गरियो भने अन्ततः ज्यान नै […]

बाथरोगको यस्तो जटिलता: बेलैमा सचेत हुनुस्

रोगबारे पर्याप्त जानकारी नहुँदा हामी कतिपय अवस्थामा जसले जे भन्यो, त्यही लहैलहैमा लाग्छौं । दुखाइ निको होस् भनेर जथाभावी औषधि, धूलो, झारपात र झारफुकको पछाडि लाग्दा रोगले जटिल रुप लिइसक्छ, पत्तै हुँदैन । यसैले यो लेखमा मैले बाथरोगको लक्षण र उपचारबारे प्रकाश पारेको छु ।

सावधान ! यी हुन् मिर्गौला रोगका १० संकेत

हाम्रा यस्ता कैयन् आनीबानीहरु हृुन्छन् जसले हाम्रो स्वास्थ्यमा गम्भीर असर पुर्‍याइरहेको कुरा हामीलाई हेक्का हुँदैन । अक्सर राम्रो मानिने कतिपय आनीबानीहरुले मानव स्वास्थ्यमा नराम्रो असर पारिरहेका हुन्छन् । स्वास्थ्यमा हानी पुर्‍याउने १० साधारण आनीबानी यी हुन्: · हात सफा गर्न ह्याण्ड सेनिटाइजर वा एन्टी ब्याक्टेरियल साबुनको अत्यधिक प्रयोग गर्नु यस्ता सामग्रीमा हुने ट्राइक्लोसिनले मानिसमा एन्टीबायोटिक्स […]

प्रसुति गृहले सञ्चालनमा ल्यायो आफ्नै फार्मेसी

फार्मेसी पूर्ण रुपमा सञ्चालनमा आएसँगै सर्वसाधारणले केही औषधि बाहिरभन्दा झण्डै चार गुणा सस्तोमा तथा केही २५ प्रतिशतसम्म सस्तोमा अस्पताल परिसरबाटै खरिद गर्न सक्ने अस्पताले प्रशासनले जनाएको छ । हाल अस्पतालको फार्मेसीमा सय विभिन्न प्रकारका औषधी उपलब्ध छ । अस्पतालले सार्वजनिक खरिद ऐनमार्फत औषधि खरीद गर्नु पर्ने हुदाँ औषधी ल्याउनमा समस्या भएको निर्देशक प्रा. डा. आमिर बाबु […]

नेपालका ७ प्रतिशत स्वास्थ्य संस्थामा थर्मोमिटर नै छैन

अध्ययन अनुसार मानिसको हृदयको गति, स्वास प्रस्वासको अवस्था जाच्ने उपकरण (स्थेटेस्कोप) २ प्रतिशत स्वास्थ्य संस्थाहरुमा छैन । रक्तचाप जाच्ने यन्त्र ६ प्रतिशत स्वास्थ्य संस्थाहरुमा नरहेको स्वास्थ्य मन्त्रालयद्धारा नेपालमै पहिलो पटक गरिएको स्वास्थ्य संस्था सम्बन्धी विस्तृत अध्ययन ‘नेपाल स्वास्थ्य सेवा सर्वेक्षण २०१५’ मा उल्लेख गरिएको छ । सर्वेक्षण अनुसार नेपालका कमै स्वास्थ्य संस्थाहरुमध्य परिक्षण गर्ने स्थलमा […]