जनता टाइम्स

१ मंसिर २०७८, बुधबार ०९:०१

प्रवासबाट छानिए ३० जना एमाले महाधिवेशन प्रतिनिधि (सूचीसहित)


काठमाडौं, मंसीर १ । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि प्रवासबाट भारतबाहेक ३० जना प्रतिनिधि छानिएका छन । अन्तराष्ट्रिय प्रवास कमिटीका पदाधिकारीसहित प्रवाशबाट ३० जना प्रतिनिधि छानिएका हुन ।

भर्चुअल बैठकबाट भक्त गुरुङ, रमेश पाण्डे, प्रभु थापा, कुन्ती थापा र डा. बिमला भण्डारी प्रतिनिधि चयन हुनुभएको छ । उहाँहरु अन्तराष्ट्रिय प्रवास कमिटीबाट छानिनु भएको हो ।