जनता टाइम्स

१२ श्रावण २०८१, शनिबार १५:१८

पेरिस ओलम्पिकको पहिलो पदक काजकिस्तानले जित्यो


काठमाडौं, १२ साउन । पेरिस ओलम्पिकको पहिलो मेडल काजकिस्तानले जितेको छ । काजकिस्तानले १० मिटर एयर राइफल मिक्स टिममा तेस्रो स्थान हासिल गरेसँगै काश्य पदक जितेको हो । यो काजकिस्तानको १९९६ को ओलम्पिकपछि पहिलो ओलम्पिक पदक हो ।