जनता टाइम्स

१४ कार्तिक २०७७, शुक्रबार १३:११

आहा ! काठमाडौंबाटै देखियो मनमोहक हिमाली दृश्य


काठमाडौं, कात्तिक १४

मौसम सफा भएपछि बिहीबार काठमाडौँबाट सुन्दर हिमाली श्रृखलाहरु देखिएका छन् । राजधानीका अधिकाशं ठाउबाट हिमालको दृश्य देखिएको हो । विशेषगरी असोज कात्तिक र बैशाख, जेठ महिनामा मौषम खुलेका बेला उपत्यकाबाट उत्तरी क्षेत्रमा रहेका हिम श्रृङ्खला सगरमाथा, मनास्लु, गौरीशङ्कर, ल्होत्से, मकालु, कञ्चनजङ्घा हिमाल आदि देख्न सकिन्छ ।

;