काठमाडौं, बैशाख १५ । एमाले भातृ संगठन नेपाल खेलकुद महासंघले केन्द्रीय कमिटीलाई पुर्णता दिएको छ । बैशाख ७ गते सम्पन्न राष्ट्रिय भेलाले रमेश पौडेलको अध्यक्षतामा केन्द्रीय कमिटी चयन गरी स्थायी कमिटी, सचिवालय, लेखा आयोग, अनुशासन आयोग, निर्वाचन आयोग, बिज्ञ आयोग तथा सल्लाहकार समिति रहने व्यवस्था समेत पारित गरेको थियो । सोही भेलाको म्याण्डेटका आधारमा केन्द्रीय कमिटीदेखि सवै तहको कमिटीलाई पुर्णता दिइएको हो ।
खेलकुद महासंघले पायो पुर्णता, यी हुन ८४५ केन्द्रीय सदस्य (सूचीसहित)

प्रतिक्रिया दिनुहोस्