प्रधानमन्त्री दाहालसँग सिटौलाको खुलासा : कांग्रेसबाटै राष्ट्रपति होस भन्ने भारतको चाहना छ

कांग्रेसबाटै राष्ट्रपति होस भन्ने भारतको चाहना छ, एमालेबाट हुनै हुन्न भन्ने छ, तपाईं रिस्क नलिनोस, कांग्रेसकै राष्ट्रपति बनाउन निर्णय लिनोस, भारतको यो चाहनालाई ख्याल गर्नाेस