सुन तस्करीमा धेरै ठुला माछा छन, हामी त भुरेभारे मात्रै हौं : कृष्णबहादुर महरा (भिडियोसहित)
काठमाडौं, साउन १४ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले सुन तस्करीमा धेरै ठूला माछाहरु रहेको खुलासा गर्नुभएको छ । बिमानस्थलबाट इसिगरेटभित्र लुकाएर गरिएको ९ किलो सुन तस्करीमा नाम जोडिएका महराले सार्वजनिक रुपमा क्वीन्टल सुन तस्करीमा धेरै ठूला माछाहरु रहेको बताउनु भएको हो । ‘सुन तस्करीमा धेरै ठुला माछा छन, समयक्रममा सबै बाहिर आउँछ, हामी … Continue reading सुन तस्करीमा धेरै ठुला माछा छन, हामी त भुरेभारे मात्रै हौं : कृष्णबहादुर महरा (भिडियोसहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed