सुन तस्करीमा तानिए ४ माओवादी मन्त्रीका सचिवालय सदस्य
काठमाडौं, भदौ २३ । बिमानस्थलबाट भएको सुन तस्करीमा नेकपा माओवादीका प्रभावशाली ब्यापारी तानिएका छन । चार जना माओवादी मन्त्रीका पिए रहेका काम गरेका बिध ल्यावका सञ्चालक भीमकान्त भण्डारी सुन तस्करीमा तानिएका हुन । सत्तारूढ माओवादीसँग नजिक रहेका भण्डारी चिनियाँ सुन तस्करसँग ‘अस्वाभाविक सम्पर्क’ मा भेटिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान थालेको छ । सरकारी … Continue reading सुन तस्करीमा तानिए ४ माओवादी मन्त्रीका सचिवालय सदस्य
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed