खोरेत र लम्पी भ्याक्सिनका लागि आह्वान गरेको बोलपत्रमा मिलेमतो, खारेजका लागि उजुरी

काठमाडौं, १३ पुस । खोरेत र लम्पी स्किन भ्याक्सिन खरिदका लागि कृषि, तथा पशुपन्क्षी विकास मन्त्रालय मातहतको कार्यालय नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले गरेको बोलपत्रमा मिलेमतोको आरोप लागेको छ । आयोजनाले गत कार्तिक २६ गते लम्पी स्किन डिजिज र फुट एण्ड माउठ डिजिज भ्याक्सिन खरिदका लागि ४५ दिने सुचना जारी गर्दै बोलपत्र दरभाउपत्र आह्वान गरेको … Continue reading खोरेत र लम्पी भ्याक्सिनका लागि आह्वान गरेको बोलपत्रमा मिलेमतो, खारेजका लागि उजुरी