मलेसिया जाने कामदारसँग ४५ डलर असुली, माधव नेपाल पो रहेछन घरमुली

पार्टी चलाउन माधव नेपाललाई पैसा उपलब्ध गराउन भन्दै मलेसियाका लागि नेपाली राजदूत र बोर्ड पदाधिकारीले कानूनबिपरित असुलीको निर्णय लिएका हुन