विद्यालयदेखि जेष्ठ नागरिकसम्म : नेपाल युनाइट्सका वार्षिक गतिविधि सार्वजनिक

काठमाडौं। नेपाल युनाइट्सले आफ्नो पाँचौं वार्षिक साधारण सभा तथा सामाजिक परीक्षण भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा प्रमुख अतिथीका रूपमा माननीय प्रतीक्षा तिवारी उपस्थित रहनु भएको थियो। गत वर्षका गतिविधिहरूको विवरण प्रस्तुत गर्दै संस्थाले विद्यालयहरूमा लिडरशिप तालिम र अन्तरक्रिया कार्यक्रम आयोजना गरेको, कोशी प्रदेशमा जेष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको, तिहार र छठ … Continue reading विद्यालयदेखि जेष्ठ नागरिकसम्म : नेपाल युनाइट्सका वार्षिक गतिविधि सार्वजनिक