Untitled Document

सिरहामा विषालु सर्पको टोकाइबाट एक किशोरीको मृत्यु

लहान, १७ जेठ  

तराईमा बढ्दो गर्मीसँगै विषालु सर्पको क्रास बढ्दो छ । सिरहाको कल्याणपुर नगरपालिका–६, भोक्राहामा विषालु शर्पको टोकाईले एक किशोरीको मृत्यु भएको हा ।  कमला नदीको बगरमा तारबुजा टिप्न गएको बेला विषालु सर्पले टोक्दा स्थानीय ततरा मियाँकी १६ वर्षीया छोरी अमिदा खातुनको मृत्यु भएको कल्याणपुर नगरपालिका–६ का वडाध्यक्ष मोतिबुल राइनले जानकारी दिनुभयो ।

May 31, 2018मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *