जनता टाइम्स

२१ आश्विन २०८३, बुधबार ०८:०३

४४ उपसचिवको एकैपटक सरुवा, केही जिल्लाका सीडीओ हेरफेर


काठमाडौं, असोज २१ । सरकारले ४४ जना उपसचिवको एकैपटक सरुवा गरेको छ।

सरुवासँगै उपसचिव प्रमुख जिल्ला अधिकारी (सीडीओ) रहेका केही जिल्लाको प्रशासनिक नेतृत्वसमेत हेरफेर भएको छ।

सरकारले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत उपसचिवहरूको सरुवा गरेको हो। सरुवा भएका उपसचिवमध्ये केहीलाई नयाँ जिल्लामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।

सरकारले गरेको सरुवाको विवरणअनुसार विभिन्न जिल्लाका प्रशासनिक नेतृत्वमा समेत परिवर्तन भएको छ।

सरुवा भएका उपसचिवहरूको विवरण यसप्रकार छः