जनता टाइम्स

२३ आश्विन २०८३, शुक्रबार १६:१५

कांग्रेस महाधिवेशन : मतदानको समय साँझ ५ बजेसम्म थपियो


काठमाडौं, असोज २३ । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानको समय साँझ ५ बजेसम्म थप गरिएको छ।

निर्वाचन समितिका अनुसार यसअघि दिउँसो ३ बजेसम्मका लागि तोकिएको मतदानको समय दुई घण्टा थप गरिएको हो।