जनता टाइम्स

४ बैशाख २०७७, बिहीबार १३:०९

आहा ! लकडाउनका बीच मुस्कुराएको प्रकृति (तस्विर)


काठमाडौं, बैशाख ४

लकडाउनले गर्दा मानिसहरुले घरमै बसिरहेका छन् । कोरोना भाइरसले गर्दा मानिसको चहलपहल ज्यादै न्युन भएपछि प्रकृति भने आफै रमाउन थालेको छ । मानिसको गतिविधिले गर्दा खुम्चिएको प्राकृतिक क्रियाकलपा यो करिव एक महिनाको दिनमा आफै विस्तार हुदैछ । यसैक्रममा गोदावरीमा रहेको पार्क अहिले सुन्दर देखिएको छ । त्यहा फुलेका फुलहरुका कारण मन निक्कै रोमाञ्चित हुन्छ ।

तस्बिर : प्रदीपराज वन्त \ रासस