राष्ट्रपतिबिरुद्ध महाअभियोग लगाउन प्रचण्ड र माधव नेपालले कानून ब्यवसायीसँग परामर्श गरेको खुलासा

काठमाडौं, असार २० । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रपति बिद्यादेवी भण्डारीलाई नै हटाउने योजनाका साथ दुई बरिष्ठ कानून ब्यवसायीसँग छलफल गरेको तथ्य बाहिर आएको छ । अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता नेपालले नेकपामा बुधवार डा.युवराज संग्रौला र गोबिन्द बन्दीसँग राष्ट्रपति भण्डारीबिरुद्ध महाअभियोग लगाउने बिषयमा … Continue reading राष्ट्रपतिबिरुद्ध महाअभियोग लगाउन प्रचण्ड र माधव नेपालले कानून ब्यवसायीसँग परामर्श गरेको खुलासा