ओली-प्रचण्डको सहमति नमान्ने माधवको घोषणा

काठमाडौं, असार २४ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बिवाद समाधानका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डबीच निकास दिने प्रयाश जारी रहेको बेला बरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो सहमतिबिनाको निश्कर्ष नमान्ने घोषणा गर्नुभएको छ । सहमतिको खाका बनाउन अध्यक्षद्वयले अनौपचारिक रुपमा चार सदस्यीय टीम बनाएपछि आफू निकट स्थायी कमिटीका नेताहरुसँग नेता … Continue reading ओली-प्रचण्डको सहमति नमान्ने माधवको घोषणा