नेकपाका शीर्ष नेतालाई प्रदीप ज्ञवालीको गम्भीर प्रश्न

नेकपाभित्रको बिवाद बढदै जाँदा दोस्रो पुस्ताका नेताहरुले अध्यक्षद्वयसहित सचिवालयका नेताहरुसँग गम्भीर सवाल उठाउन थाल्नुभएको छ । यही क्रममा परराष्ट्रमन्त्रीसमेत रहनुभएका नेकपाका स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले निकै भावुक बनेर गम्भीर प्रश्न गर्नुभएको छ । उहाँले इतिहासले सुम्पिएको दायित्व पूरा गर्ने कि आफ्नै इतिहास समाप्त पार्ने भन्ने सवाल पनि उठाउनुभएको छ । यस्तो छ ज्ञवालीको भनाई … Continue reading नेकपाका शीर्ष नेतालाई प्रदीप ज्ञवालीको गम्भीर प्रश्न