बागलुङमा बेपत्ता ८ जनाको शव भेटियो, मृतक र बेपत्ताको पहिचान खुल्यो

बागलुङ, भदौ १७ बागलुङको पश्चिम ढोरपाटन नगरपालिका–९ बोवाङ्गमा अविरल वर्षापछि आएको बाढी पहिराले बस्ती बगाउँदा बेपत्ता आठ जनाको शव फेला परेको छ । घटनास्थलतर्फ जाँदै गर्नुभएका इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीका अनुसार घटनास्थलको फरक फरक ठाउँमा आठ जनाको शव फेला परेको छ । मृतकको पहिचान हुन सकेको छैन । बाढी पहिरोले भुजीखोला … Continue reading बागलुङमा बेपत्ता ८ जनाको शव भेटियो, मृतक र बेपत्ताको पहिचान खुल्यो