यस बर्षको बडादशैं टीका : नेपालसहित बिश्वका कुन शहरमा कतिबेला छ उत्तम साइत ? सूचीसहित

काठमाडौं, असोज २३ । अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विश्वका विभिन्न देशका शहरमा यस वर्षको विजया दशमीको टीका साइत सार्वजनिक गरेको छ । समितिको बैठकले नेपालको काठमाडौँका लागि कात्तिक १० गते (अक्टोबर २६) बिहान १०ः१९ बजेको साइत उत्तम रहेको जनाएको छ ।यसैगरी भारतको दिल्लीमा बिहान १०ः३५, अमेरिकाका न्युयोर्कमा अक्टोबर २५ (कात्तिक ९ गते) बिहान ११ः०५, केन्टुकीमा … Continue reading यस बर्षको बडादशैं टीका : नेपालसहित बिश्वका कुन शहरमा कतिबेला छ उत्तम साइत ? सूचीसहित