टुंगियो नेकपा कर्णाली प्रदेशको आन्तरिक विवाद : अध्यक्षद्वय बीच बन्यो यस्तो सहमति (सहमतिपत्र सहित)

काठमाडौं, कात्तिक ४ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशमा देखिएको विवाद अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति बनेको छ । सहमतिअनुसार अविश्वासको प्रस्ताव दर्तासँगै भएका पछिल्ला सबै राजनीतिक नियुक्ति बदर गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुई अध्यक्षबीचको छलफलपछि चार बुँदे सहमति बनेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार समेत रहनु भएका प्रचारप्रसार विभाग … Continue reading टुंगियो नेकपा कर्णाली प्रदेशको आन्तरिक विवाद : अध्यक्षद्वय बीच बन्यो यस्तो सहमति (सहमतिपत्र सहित)