दुई मन्त्री बर्खास्त गर्न अध्यक्ष प्रचण्डको निर्देशन
काठमाडौं, कात्तिक ७ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकट मन्त्री बर्खास्त गर्न निर्देशन दिनुभएको छ । अध्यक्ष प्रचण्डले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई यस्तो निर्देशन दिनुभएको हो । प्रचण्डको निर्देशनअनुसार आज भोलि नै वा दशैंलगत्तै दुई मन्त्री बर्खास्त गर्ने जानकारी मुख्यमन्त्री शाही … Continue reading दुई मन्त्री बर्खास्त गर्न अध्यक्ष प्रचण्डको निर्देशन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed