Untitled Document

नयाँ गित स्टेजमा गाउँदै भिटेन (हेर्नुहोस भिडियो)

काठमाडौं, माघ २७

नेपाली संगीत क्षेत्रका एक सफल अनि उदाउँदा नक्षेत्र हुन भिटेन । समिर घिसिङ हो, उनको नाम तर आजकाल उ आफ्नो असल नामले भन्दा पनि भिटेनको उपनामले सम्पूर्ण नेपालीहरु माझ परिचित छन् ।

उनको क्षेत्र हो हिपहप अथवा नेपाली युवा युवतिको मन्न पर्ने बिधा र्याप एमसि फ्लोबाट प्रभावित भएर यो क्षेत्रमा लागेका भिटेनले सांगितीक इतिहासमा मिस्टेक एल्बमबाट डेब्यु गरेका छन् ।

बाल्यकालदेखि नै हिपअप र र्याप मन पराउने उनले पहिलो पटक मिडियामा गिरिस ब्लगबाट चुरोट गित लिएर आएका थिए ।

उक्त गितपछि उनी रातारात सामाजिक सञ्जाल युट्युवबाट हिट भएपछि यो गीत रेकर्ड गराएका हुन् ।

उसले लाउरेको फेशन, सिमसिमे पानी, हाल खबर, मान्छे म खत्तम र CYPHER PSYCHO EP 1गित नेपाली संगित क्षेत्रलाई दिन सफल भएका हुन् ।

February 10, 2019मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *