Untitled Document

समुद्र किनारमा अझै बोल्ड बन्दै प्रियंका (हेर्नुहोस ९ तस्बिर)

काठमाडौं, फागुन २८

चर्चित जोडी आयुश्मान देशराज जोशी र नायिका प्रियङ्का कार्की पछिल्लो समय निकै चर्चामा आइरहेका छन् । विवाहको तयारीमा रहेका यो जोडी पछिल्लो समय निकै चर्चामा रहेका छन् ।

सामाजिक सञ्जालमा पनि सधैँ सक्रिय रहने नायिका प्रियङ्का आयुष्मान देशराजसँगको सम्बन्धको कारण पछिल्लो समय निकै चर्चामा आइरहेका छन् ।

यही वर्ष इन्गेजमेन्ट गरेको यो जोडीले आगामी वर्ष बिहे गर्ने तयारीमा रहेको छ । यो सुन्दर जोडीले अब मनोरञ्जन क्षेत्रमा मात्र होइन सामाजिक काममा पनि सक्रिय बन्न योजना बनाएका छन् ।

सामाजिक काममा पनि सक्रिय बन्न यो जोडीले आयंका फाउण्डेसनको घोषणा गरेका हुन् ।

अहिले प्रियङ्का हुनेवाला पति आयुष्मानसँग बाली, इन्डोनेसियामा छिन् । उनले रोमान्टिक पलका फोटोहरू आफ्नो इन्स्टाग्राममा शेयर गरेको छिन् ।

March 12, 2019मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *