Untitled Document

पशुपति शर्माको गितलाई काउन्टर : ‘लुट्नु हुन्न देश कान्छा लुट्नु हुन्न’ (गितसहित)

काठमाडौं, फागुन ३०

गायक पशुपति शर्माले केही समय अघि एउटा गित लिएर आए । उनले देशलाई नै बद्नाम गराउने गरी लुट्न सके लुट कान्छा भन्दै गाए । केहीले समर्थन गरे केहीले विरोध गरे । सो गित इन्टरनेटमा भाईरल भयो । जसको सबैले चर्चा समेत गरे ।

विहिवार नेकपाको कार्यालय कोटेश्वर पेरिसडाडामा आयोजित एक कार्यक्रममा अर्का एक युवाले त्यस गितको काउन्टर गरेका छन् । उनले आफ्नो देश लुट्न हुन्न बरु बनाउनु पर्छ भनेर गित गाएका छन् ।

सुन्नुहोस् उनले गाएको गित –

पशुपति शर्माको गितलाई काउन्टर : ‘लुट्नु हुन्न देश कान्छा लुट्नु हुन्न…’

Posted by Janata Times on Thursday, March 14, 2019

March 14, 2019मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *