Untitled Document

तस्विरमा यस्तो देखियो राष्ट्रपतिको स्वदेश फिर्ता (फोटोसहित)

काठमाडौं, चैत १

राष्ट्रपति विद्यादेवी भण्डारी सयुक्त राष्ट्रसंघको कार्यक्रममा सहभागी भई स्वदेश फर्कनु भएको छ । उहालाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले लगायतले विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

March 15, 2019मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *