खोपका लागि नगरपालिका संघद्धारा अन्तर्राष्ट्रिय साझेदारलाई पत्राचार

काठमाडौं, जेठ २३ नेपाल नगरपालिका संघले आफ्ना अन्तर्राष्ट्रिय साझेदारहरुसँग नेपालका लागि स्वास्थ सम्मग्री र कोरोनाविरुद्धको खोपका लागि पत्राचार गरेको छ । देशका प्रधानमन्त्री केपि शर्मा ओली र राष्ट्रपति विद्यादेवि भण्डारी नै खोप ल्याउन लागिपरिरहुनभएको यस अवस्थामा पनि नगरपालिका संघले साझेदारहरुलाई पत्राचार गरेको हो । संघले अन्तर्राष्ट्रिय नगरपालिकालाई खोप सहयोगका लागि पत्र पठाएको अध्यक्ष अशोक ब्याञ्जु … Continue reading खोपका लागि नगरपालिका संघद्धारा अन्तर्राष्ट्रिय साझेदारलाई पत्राचार