प्रहरीमा गृहमन्त्रीको खास कार्यकर्ता मात्रै पास, लोकसेवाको निश्पक्षतामै उठ्यो गम्भीर प्रश्न
काठमाडौं, भदौ २५ । नेपाल प्रहरीले बुधवार ५ हजार २ सय २७ जना सिपाहीको लिखित तथा अन्तर्वार्तामा उत्तिर्ण नतिजा सार्वजनिक गरेको छ। खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार प्रतिस्पर्धामा भिडेर उनीहरुले नाम निकालेको स्वयम प्रहरीले बुधबार जारी गरेको सूचनामा समेत उल्लेख छ। तर, प्यूठान कांग्रेसनेता नरेन्द्र गुरुङ ले उपसभापति बद्री लम्साललाई ट्याग गर्दै आफ्नो फेसबुक पेजमा हिजो … Continue reading प्रहरीमा गृहमन्त्रीको खास कार्यकर्ता मात्रै पास, लोकसेवाको निश्पक्षतामै उठ्यो गम्भीर प्रश्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed