सबै जिल्लामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, मोवाइल किन्दा यी कुरामा ध्यान दिन दियो सुझाव

काठमाडौं, मंसिर १५ । नेपाल टेलिकमको फोरजी सेवा ७७ वटै जिल्लामा पुगेको छ । बिसं २०७३ सालमा नेपालमै पहिलोपटक काठमाडौं र पोखराबाट फोरजी सेवा शुरु गरेको सरकारी स्वामित्वमा सञ्चालित नेपाल टेलिकमले ७७ वटै जिल्लामा फोरजी सेवा विस्त

अझै पढ्नु

बिज्ञापन बोर्डले पायो पूर्णता, मन्त्रीले छाने उत्कृष्ट टीम

काठमाडौं, मंसिर १५ । सरकारले विज्ञापन बोर्डलाई पूर्णता दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले रिक्त पाँच सदस्यको नियुक्ति गरेसँगै बोर्डले पुर्णता पाएको हो । सरकारले कात्तिक ७ गते नै बोर्ड गठन गरेको थियो । स

अझै पढ्नु

चोरीको नाटक गरी प्रहरीलाई हैरानी दिएको आरोपमा पक्राउ

ललितपुर, मंसिर १५ चोरीको नाटक गरी प्रहरीलाई अनावश्यक हैरानी दिएको आरोपमा ललितपुरमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका १ बस्ने कान्छी पोडेलाई प्रहरीले पक्राउ गरेको हो । सानु कान्छा पोडेको घरबाट आइतब

अझै पढ्नु

निर्वाचन क्षेत्रका मतदातासामू झलनाथ खनालको घोषणा : ढुक्क हुनोस, नेकपा कुनै हालतमा फुटदैन

इलाम, मंसिर १५ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पार्टीभित्र वैचारिक लडाइँ भए पनि बिभाजन भने नहुने प्रष्ट पार्नुभएको छ । गृहजिल्ला इलामको आफ्नै निर्वाचन क्षेत्रस्थित माई नगरपालिकामा आज १५

अझै पढ्नु

आज देशभर थपिए १४७४ संक्रमित, १९३१ जनालाई स्वास्थ्यलाभ, २९ को मृत्यु

काठमाडौं, मंसिर १५ पछिल्लो २४ घण्टामा देशभर १ हजार ४७४ जना कोरोना संक्रमित थपिएका छन् । यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार ९३१ जना संक्

अझै पढ्नु

जिबन बचाउन पोखरामा खुल्यो भेन्टिलेटर बैंक

कास्की, मंसिर १५ पोखरामा गम्भीर प्रकृतिका बिरामीको उपचार गर्न भेन्टिलेटर बैंक स्थापना अभियान थालिएको छ । हालै गठित स्वयमसेवी संस्था नेपाल भेन्टिलेटर सर्भिस कास्कीले पोखरामा एउटा भेन्टिलेटर र तीन वटा हाइफ्लो नोजल क्यानुला (ए

अझै पढ्नु

५८ अर्बमा देशभर एकैपटक ३९६ आधारभूत अस्पताल निर्माण शुरु

काठमाडौं, मंसिर १५ सरकारले देशभर एकैपटक ३९६ आधारभूत अस्पतालहरु निर्माण कार्य शुरु गरेको छ । सबै प्रदेशका ७५३ स्थानीय तहलाई समेटेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५, १० र १५ शैय्याका ३९६ आधारभूत अस्पताल निर्माण शुरु गरेको ह

अझै पढ्नु

धनगढीमा अस्पताललाई भेन्टिलेटर र सुरक्षा सामग्री हस्तान्तरण

धनगढी, मंसिर १५ सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले सेती प्रादेशिक अस्पताललाई सुरक्षा सामग्री तथा उपकरण हस्तान्तरण गर्नुभएको छ । कोकाकोला र नेपाल रेडक्रस सोसाइटीको साझेदारीमा कोभिड–१९ को महामारीमा अग्रपंक

अझै पढ्नु

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका कोरोनामुक्त

हुम्ला, मंसिर १५ हुम्लाको उत्तरी नाम्खा गाउँपालिका आइतबारदेखि कोरोनामुक्त बनेको छ। आइतबार एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४४ जनामा कोरोना रिपोर्ट नेगेटिभ आएपछि नाम्खाको याल्वाङ पुनः कोरोनामुक्त भएको हो । १४ दिनसम्म आइसो

अझै पढ्नु

दिनदिनै घट्दै सुन, आज तोलाको कति ?

काठमाडौं, मंसिर १५ सिजनमै सुनको मूल्य सस्तिने क्रमले आज पनि निरन्तरता पाएको छ । आज सुन ७ सय रुपैयाँले सस्तो बनेर प्रतितोला ९० हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुनको मूल्य अघिल्लो दिन प

अझै पढ्नु