क्वारेन्टाइनबाट घर फर्किएका युवाको १५ मिनेटमै गयो ज्यान

सुर्खेत, जेठ २२ सुर्खेतमा क्वारेन्टाइनमा बसेर घर फर्किएका एक जना युवाको आज विहान मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका–१, हाँसे गाउँका २० वर्षीय युवाको बिहीबार बिहान मृत्यु भएको हो । जेठ ७ गते भारतबाट फर्किएर उनि जनता मावि विद्

अझै पढ्नु

चौकी तोडफोड गर्ने वडाध्यक्षसहित तीन जना पक्राउ

रुकुम(पश्चिम), जेठ २२ । अस्थायी प्रहरी चौकी तोडफोड गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । जिल्लाको मुसिकोट नगरपालिका–१४ को छिवाङज्युलामा रहेको प्रहरी चौकी तोडफोड गरेको भन्दै प्रहरीले मुसिकोट–१३ का वडाध्यक्ष दीपक केसीलाई

अझै पढ्नु

क्वारेन्टिन व्यवस्थापनमा चुक्यो कर्णाली प्रदेश

प्रकाश अधिकारी, सुर्खेत, जेठ २१ दैलेखको नारायण नगरपालिकाद्वारा सञ्चालित नारायण क्याम्पसको क्वारेन्टिनमा कोरोना ‘पोजेटिभ’ ३४ जनासँगै आफूहरुलाई राखिएको भन्दै त्यहाँ रहेका २१८ जनाले सोमबार नाराबाजी गरे । कोरोना पहिचानको नत

अझै पढ्नु

सडकको इन्ट्री पोस्ट किन नहटाएको भन्दै वडाध्यक्षले गरे प्रहरी पोष्टमाथी आक्रमण

रुकुम पश्चिम, जेठ २१ रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका एक वडाध्यक्षले मदिराको सुरमा प्रहरी पोष्टमाथी आक्रमण गरेर फरार भएका छन् । वडा नम्बर १३ का वडाअध्यक्ष दिपक केसी लगायतको २०\२५ जनाको समूहले मंगलबार बेलुका ९ बजेतिर वडा नम

अझै पढ्नु

कर्णाली प्रदेशमा थप २९ जनामा कोरोना संक्रमण

सुर्खेत, जेठ २० कर्णाली प्रदेशमा मंगलबार एकैपटक २९ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक व

अझै पढ्नु

कर्णाली प्रदेशमा २ प्रहरीसहित ४३ जनामा कोरोना संक्रमण पुष्टि : संक्रमितको संख्या १६ सय १० पुग्यो

जुम्ला, जेठ १९ । कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जुम्लाका २ प्रहरीसहित १९ जना र दैलेखमा २४ जनासहित ४३ जनामा संक्रमण पुष्टि भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । योसहित कर्णाली प्रदे

अझै पढ्नु

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुग्यो : दैलेखमा मृत्यु भएका व्यक्तिको रिपोर्ट पोजिटिभ

काठमाडौं, जेठ १७ । दैलेखको दुल्लु नगरपालिकास्थित नेपाल विद्युत प्राधिकरणको क्वारेन्टाइनमा शनिबार मृत्यु भएका ३५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलका अनुसार मृतक ती ब्यक्तिक

अझै पढ्नु

रुकुम घटना : पोस्टमार्टम रिपोर्टले उजागर गर्यो हत्यापछि भेरी नदीमा फालिएको तथ्य

जाजरकोट, जेठ १७ । रुकुम घटनामा शव भेटिएका ५ जनाको कुटपिटपछि मृत्यु भएको देखिएको छ । जाजरकोट अस्पतालमा गरिएकको पोस्टमार्टमबाट यस्तो तथ्य बाहिर आएको हो । पोस्टमार्टम रिपोर्टमा कुटपिटबाटै हत्या भएको चिकित्सकले बताएका छन् । चिकि

अझै पढ्नु

रुकुम हत्याकाण्ड : मृतक सबैको टाउकोमा गम्भीर चोट

जाजरकोट, जेठ १६ । रुकुमपश्चिमको चौरजहारीमा शनिबार भएको घटनामा ज्यान गुमाएका सबैको टाउको गम्भीर चोट देखिएको छ । भेरी नदीमा बिहीबारसम्म फेला परेका पाँच जना मृतकको टाउकोमा गम्भीर चोट लागेको पाइएको हो । रुकुमपश्चिमको सोतीस्थित

अझै पढ्नु

चौरजहारी घटना : थप एक जनाको शव भेटियो, अझै एक बेपत्ता

जाजरकोट, जेठ १५ रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोती घटनामा परेर मृत्यु हुनेहरुको संख्या ५ पुगेको छ । आज दिउँसो भेरी नगरपालिका ४ का १८ बर्षीय सञ्जु विकको शव जाजरकोटको छेडागाड नगरपालिका–१३ मा पर्ने भेरी तिरमा फेला परेको हो

अझै पढ्नु