अचानक बेहोस भएकी बिरामीलाई ज्वरो आएपछि अस्पतालले उपचार गर्न नमान्दा मृत्यु

विराटनगर, चैत १९ प्रदेश १ कै सुविधासम्पन्न भनेर आफूलाई चिनाउने ठूला निजी अस्पतालको गम्भीर गल्तीका कारण पहाडी जिल्ला धनकुटाबाट उपचारका लागि ल्याइएकी एक महिलाको मृत्यु भएको छ। विराटनगरका न्यूरो, विराट नर्सिङ होम समेतका ठूला

अझै पढ्नु

इटहरी उपमहानगरले थाल्यो विपन्न र ज्यालादारी मजदुरलाई राहत बितरण

सुनसरी, चैत १८ । इटहरी उपमहानगरले १० हजार भन्दा बढी विपन्न र दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने नागरिक लागि राहत वितरण गर्न वडाहरुमा खाद्य समाग्री पठाउन थालेको छ । नगरप्रमुख द्धारिकलाल चौधरीका अनुसार अहिलेसम्म वडा नम्व

अझै पढ्नु

राजधानी बाहिर पहिलो पटक धरानमा कोरोना परीक्षण शुरु

धरान, चैत १६ राजधानी बाहिर पहिलो पटक धरानमा कोरोना भाइरसको परीक्षण शुरु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आइतबारदेखि कोरोना भाइरस (कोभिड–१९) को परीक्षण सुरु भएको हो । प्रतिष्ठानको मोलिकुलर बायोलजी युन

अझै पढ्नु

कोरोना भाइरसविरुद्धको लडाईमा प्रदेश–१ सरकारद्वारा चार समिति गठन

विराटनगर, चैत्र १५ प्रदेश–१ मा कोरोना भाइरस रोगको रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थालाई थप प्रभावकारी बनाउन विभिन्न चार समिति गठन गरेको छ । शनिबार मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको निर्देशन समितिको बैठकले मुख्यम

अझै पढ्नु

लकडाउनमा हेलिकोप्टरबाट गर्भवती महिलाको उद्धार गरी काठमाडौं ल्याइयो

काठमाडौं, चैत १५ । लकडाउनका कारण मुलुक ठप्प भईरहेका बेला अत्याधिक रक्तश्राव भएकी खोटाङकी एक गर्भवती महिलाको हवाई उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ । गर्भवती अवस्थामा रहेकी खोटाङ ऐसेलुुखर्क गाउँपालिका वडा नम्बर ३ की

अझै पढ्नु

पोखरा र लुक्लाबाट पर्यटकको उद्धार

काठमाडौं, चैत १३ लकडाउनका कारण पोखरामा अलपत्र परेका फ्रान्सेली पर्यटकलाई उद्दार गरिएको छ । बिहीबार अपरान्ह बुद्ध एयरको जहाजले उनीहरुलाई काठमाडौं ल्याएको हो । नेपालस्थित फ्रान्सेली दूतावासले उनीहरुलाई काठमाडौं ल्याउन जहा

अझै पढ्नु

झापा प्रहरीले भन्यो : विदेशबाट आएकाको सूचना दिनुहोस्

भद्रपुर, चैत १२ जिल्ला प्रहरी कार्यालय झापाले विगत १५ दिनभित्र विदेशबाट आएकाबारेमा सूचना दिन अपिल गरेको छ । विदेशबाट आएकाहरु विशेषगरी कोरोना संक्रमणको उच्च जोखिममा रहेको हुनाले उनिहरुका बारेमा जानकारी दिन भएको हो । झापाका

अझै पढ्नु

पानीट्यांकी नाकामा तीन सय नेपाली अलपत्र

भद्रपुर, चैत १० पूर्वी नाका काँकडभिट्टा भएर नेपाल प्रवेश गर्ने करीब तीन सय नेपाली भारतीय नाका पानीट्यांकीमा अलपत्र परेका छन् । मन्त्रिपरिषद्को निर्णयानुसार आज बिहान १० बजेदेखि सीमानाका बन्द भएपछि उनीहरु अलपत्र परेका हुन् ।

अझै पढ्नु

प्रदेश–१ का मन्त्री कार्कीको आव्हान : क्वारेन्टाइनमा बस्न इच्छुकले फोन गर्नुहोस्

विराटनगर, चैत १९ प्रदेश–१ आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले क्वारेन्टाइनमा बस्न इच्छुकले प्रदेश सरकारसँग सम्पर्क गर्न आग्रह गर्नुभएको छ । उहाले कोरोना भाइरसको सक्रमण फैलिन सक्ने भएकाले सुरक्षित तरिकाले आ–आफ

अझै पढ्नु

कोरोना रोक्न भारतसँगको सीमा नाका धमाधम बन्द : बाँके र दाङका सवै नाका बन्द, काँकडभिट्टा सुनसान

काठमाडौं, चैत ९ । बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस नेपालमा प्रवेश हुन नदिन सरकारले उच्च सतर्कताका साथ काम अघि बढाएको छ । सरकारले स्थानीय स्तरमा भारतीय अधिकारीसँग छलफल गरी कोरोनाबिरुद्ध अभियान चलाउन निर्देशन दिएल

अझै पढ्नु