उपभोक्ता समिति नै किर्ते बनाई २५ लाँख झ्वाम पार्ने राजपाका दुई नेता जेल चलान

सप्तरी । ठेक्काको २५ लाँख रुपैयाँ झ्वाम पार्न नक्कली उपभोक्ता समिति गठन गर्ने राष्ट्रिय जनता पार्टी (राजपा)का दुई नेता जेल चलान भएका छन् । उपभोक्ता समिति गठन प्रकरणमा किर्ते गरेको आरोपमा राजापाका केन्द्रीय सदस्यद्धय जेल चला

अझै पढ्नु

गाँउपालिकाको अध्यक्षको घरमा मध्यराती विस्फोट

सप्तरी । सप्तरीको बलानबिहुल गाउँपालिकाका अध्यक्षको घरमा गएराति बम विस्फोट भएको छ । अध्यक्ष दयानन्द गोइतको घरमा शुक्रबार राति सवा १२ बजे प्रेसर कुकर बम बिष्फोट गराइएको हो । अध्यक्ष गोइतको बस्ने घरसँगै जोडिएको उनकै अर्को घरम

अझै पढ्नु

भारतीयले नेपाली कुटिएको थाहा पाएपछि ठोरीमा तनाव

पर्सा । पश्चिमी पर्साको ठोरी नाकासँग जोडिएको भारतको भिखना ठोरी बजारमा किनमेल गर्न गएका नेपालीलाई भारतीयले बिहीबार लखेटी–लखेटी कुटपिट गरेको घटना सार्वजनिक भएपछि सो क्षेत्रमा अहिले स्थिति तनावग्रस्त भएको छ । इलाका प्रहरी क

अझै पढ्नु

समयमा काम पुरा नगर्ने ८ ठेकदार कारबाहीमाः ठेक्का रकम लिइयो फिर्ता

लहान, जेठ २ ठेक्का अवधिमा निर्माण कार्य पुरा नगरेको भन्दै सडक डिभिजन कार्यालय सिराहाले आठ ठेकदारलाई कारबाही गरेको छ। सडक डिभिजन कार्यालय लहानका अनुसार सिराहासहित सप्तरी र उदयपुरमा निर्माणाधीन सडक तथा पुल निर्माणको सम्झौताअ

अझै पढ्नु

प्रदेश–२ का मूख्यमन्त्री राउतले नै गरेनन् अभिभावकत्व ग्रहण, अहिलेसम्म पढाईको रकम नै नपठाएको खुलासा

शुभ नारायण कामती \ सिरहा । प्रदेश–२ का मूख्यमन्त्री मो.लालबाबु राउतले गत वर्ष २०७५ वैशाखमा दलित बालबालिकालाई अभिभाकत्व ग्रहण गरेपनि जिम्मेवारी अनुसारको पठन पाठनको ब्यवस्था नमिलाएको खुलेको छ । विद्यार्थी भर्ना अभियान अन्तर

अझै पढ्नु

राष्ट्रपतिद्धारा जानकी जन्ममहोत्सवलाई सम्बोधन : पुण्यभूमि जनकपुर विश्वका लागि नै प्रेरणाको स्रोत हो

जनकपुरधाम । राष्ट्रपति विद्यादेवी भण्डारीले जानकी महोत्सवले नेपालको सामाजिक सांंस्कृतिक समन्वय, राष्ट्रिय एकता र राष्ट्रिय अखण्डतालाई थप सुदृढ तुल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । जानकी नवमीका अवसरमा जानकी

अझै पढ्नु

प्रदेश–२ मा राष्ट्रपतिलाई रेड कार्पेट

जनकपुरधाम । राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुरधामस्थित जानकी मन्दिरमा आउने भएपछि रेड कार्पेट ओछ्याइएको छ । रामायणकालीन नारी सीताको जन्मदिनको अवसरमा आयोजना हुने कार्यक्रममा राष्ट्रपति भण्डारी जनकपुरधामको जानकी मन्दिर

अझै पढ्नु

दाइजोमा मोटरसाइकल अनिवार्य भएपछि गाँउमा विवाह हुनै छाड्यो

सिरहा । सिरहाको अर्नमा गाउँपालिका–५ कृष्णपुरको एक बस्तीमा अढाई सय घरपरिवारको बसोबास छ । फागुन र वैशाखमा मोटरसाइकल दाइजोबिना यस गाउँमा एउटा पनि विवाह भएको छैन । हरेकले विवाहअगावै दाइजोमा मोटरसाइकल दिएका छन् । यो टोलमा हुने व

अझै पढ्नु

राष्ट्रपति आज जनकपुर जादै, जानकी नवमीपर्वमा सरिक हुने

राष्ट्रपति विद्यादेवी भण्डारी जानकी नवमी पर्व मनाउन जनकपुर जानुहुने भएको छ । मिथिलाको भुमिमा राजा जनकले हलो चलाउँदा सीताको जन्म भएको धार्मिक मान्यता अनुसार प्रत्येक वर्ष जानकी नवमी मनाउने गरिन्छ। जानकी मन्दिर प्राङ्गणमा आ

अझै पढ्नु

नाका बन्द भएपछि सिमामा सास्ती

वीरगन्जको सिमावर्ती भारतीय सहर रक्सैलको नाका शनिवारदेखी बन्द भएको छ । भारतमा भईरहेको आम निर्वाचनका कारण नाका बन्द भएको हो । नाका बन्दभएपछि पैदल आवतजावत गर्नेहरुलाई अहिले भारतीय सुरक्षाकर्मीले जाँच गर्दैछ । भारतको विहारम

अझै पढ्नु