महिला सहकारी सदस्यका खसीबोका कारोवार

देउखुरी, कात्तिक ६ बडा दशैँलाई लक्ष्य दाङको लमही नगरपालिकाबाट मात्रै दुई हजार खसीबोका जिल्ला बाहिर बिक्री भएका छन् । लमही नगरपालिकामा रहेका चार सामाजिक उद्यमी महिला सहकारीमा आबद्ध किसानले यस वर्ष मात्रै दुई हजारभन्दा बढी खस

अझै पढ्नु

लुम्बिनी प्रदेशमा लक्षण देखिएका कोरोना संक्रमितको नि:शुल्क उपचारको व्यवस्था यथावत

बुटवल, कात्तिक ४ लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लक्षण देखिएका कोरोना संक्रमितको नि:शुल्क उपचार यथावत रहेको जानकारी दिनु भएको छ । सरकारले आर्थिकस्तर ठिक भएकालाई सशुल्क उपचार गराउने निर्णय लिएको बेला लुम्बिनी प

अझै पढ्नु

लुम्बिनि प्रदेश : प्रदेशका कुनै जनप्रतिनिधिहरुले चाडपर्व खर्च लिएका छैनन

काठमाडौं, कात्तिक २ लुम्बिनि प्रदेशले प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरु, प्रदेशसभाका सभामुख, प्रदेशसभा सदस्यहरु र स्थानीय तहका जनप्रतिनिधिहरु कसैले पनि चाडपर्व खर्च नलिएको बताएको छ । प्रदेश सरकारले दशैं खर्चको प्रवन्ध नै न

अझै पढ्नु

भेरी अस्पतालमा ४२ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

बाँके, कात्तिक २ बाँकेको भेरी अस्पताल नेपालगञ्जमा बर्दियाको ठाकुरबाबा–६ का संक्रमित ४२ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान मृत्यु भएको छ । उहाँलाई गत असोज १४ गते कोहलपुर कलेजमा उपचारका लागि ल्याइएकामा १६ गते कोरोना पुष्ट

अझै पढ्नु

धौवादीको फलाम उच्च गुणस्तर रहेको प्रमाणित, सरकारले अघि बढायो उत्खननको तयारी

काठमाडौं, कात्तिक २ । सरकारले महत्वका साथ अगाडि बढाएको नवलपरासीको धौवादी फलामखानीमा रहेको धाउको चीनको छेन्दुमा सफलतापूर्वक परीक्षण गरिएको छ । परीक्षणमा सो खानीमा रहेको धाउ उच्चगुणस्तरको रहेको पाइएको छ । उद्योग वाणिज्य तथा आ

अझै पढ्नु

वडा कार्यालयको भवन उद्घाटन शिलालेखमा नाम नराखेको भन्दै उपमेयरको बबाल !

कैलाली, कात्तिक १ जनप्रतिनिधिमा कतिसम्म ‘इगो’ हुन्छ भन्ने कुरा शनिवारको एउटा घटनाले देखाएको छ । कैलालीको घोडाघोडी नगरपालिका–७ को वडा कार्यालय भवन हस्तान्तरण कार्यक्रम आयोजना गरेको थियो । सो नगरपालिकामा मेयर र उपमेयर नेपा

अझै पढ्नु

प्रहरीका हवल्दार दम्पत्ति चार लाख रुपैयाँ घुससहित पक्राउ

बुटवल, कात्तिक १ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार शिवचन्द्र सहनीलाई चार लाख रुपैयाँ घुसको रकमसहित पक्राउ गरेको छ । हिरासतमा रहेका व्यक्तिलाई धरौटीमा छुटाइदिन सहयोग गरेवापत

अझै पढ्नु

लुम्बिनी प्रादेशिक अस्पतालमा एक संक्रमित पुरुषको मृत्यु

बुटवल, असोज ३० बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक जना पुरुषको आज बिहान मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गत विशेष अस्पतालमा तिलोत्तमा नगरपालिका–२ का ६७ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका फोकल पर्

अझै पढ्नु

कोरोनाबाट बाँकेमा थप एकको मृत्यु

बाँके, असोज ३० जिल्लाको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमितको आज बिहान मृत्यु भएको छ । रुकुमको चौरजहारी नगरपालिका वडा नं १४ निवासी ३३ वर्षीय पुरुषको उपचारकै क्रममा आज बिहान ५ बजे मृत्यु भएको हो । स्वास्

अझै पढ्नु

पुर्जाविहीन करिब ५०० घरपरिवारलाई उपमहानगरपालिकाले दियो लालपुर्जा

बुटवल, असोज २९ बुटवल उपमहानगरपालिकाले नगरका विभिन्न वडामा गरी झण्डै ५०० लालपुर्जा वितरण गरेको छ । बुटवलका वडा नंं १४, १५, १६, १७ र १८ का विभिन्न टोलमा पुर्जाविहीन करिब ५०० घरपरिवारलाई उपमहानगरपालिकाले लालपुर्जा वितरण गरेको हो ।

अझै पढ्नु